अफगानिस्तानका आठ खेलाडीमा कोरोना
मंगलबार, ०३ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशको भ्रमणमा रहेको अफगानिस्तानका आठ खेलाडीमा कोभिड पोजेटिभ देखिएको छ ।
तीन खेलको एकदिवसिय तथा दुई खेलको टी–ट्वान्टी सिरिजका लागि अफगानिस्तानले बगलादेशको भ्रमण गर्दैछ ।
अफगानिस्तानका आठ खेलाडीसहित अन्य तीन पदाधिकारीलाई पनि कोरोना लागेको छ ।
२२ सदस्यीय टोली फेब्रुअरी १२ मा बंगलादेश आइपुगेको थियो ।
बंगलादेश र अफगानिस्तानबीचको पहिलो एकदिवसिय फेब्रुअरी २३ मा हुने तालिका रहेको छ ।
#अफगानिस्तान









-1771470795575.webp&w=3840&q=75)
-1771470155413.webp&w=3840&q=75)



-1771411348886.jpeg&w=3840&q=75)