पहिलो हाफमा संकटा र च्यासलको बराबरी
शनिबार, पुष १७, २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले संकटा क्लब र च्यासल युथबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा संकटा र च्यासलले गोलरहित बराबरी खेलेका छन् ।
संकटा क्लब ६ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
च्यासल ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
पहिलो हाफमा संकटा र च्यासलको बराबरी






-1762738260104.webp&w=3840&q=75)


-1762739191804.webp&w=3840&q=75)



