• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पीएम कप क्रिकेट छनौटमा कास्की च्याम्पियन
खेलपाटी संवाददाता
मंगलबार, पुस १३, २०७८ खेलपाटी संवाददाता
पीएम कप क्रिकेट छनौटमा कास्की च्याम्पियन

नारायण क्षेत्री

पोखरा ।  गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट छनौट प्रतियोगिता अन्तर्गत मंगलबार पोखरामा भएको फाइनल खेलमा कास्कीले नवलपुरमाथि ९ विकेटको जित निकाल्दै प्रतियोगिताको च्याम्पियन समेत बन्न सफल भयो ।

खेलमा पहिला व्याटिङ्ग गरेको नवलपुरले सम्पूर्ण विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।

नवलपुरको तर्फबाट दिपक डुम्रेले ३१ तथा रोविन तिमिल्सीनाले २३ रन जोडे । कास्कीका बलरहरु विपिन खत्रीले ४, कृष्ण पौडेलले ३ तथा दिपेश खत्रीले २ विकेट लिए ।

जितका लागि १ सय ३१ रनको लक्ष्य पाएको कास्कीले निर्धारित ४० ओभरमध्य ३०.४ ओभरमा मात्रै १ विकेट गुमाएर जित हाँसिल गर्यो ।

कास्कीको तर्फबाट विधान श्रेष्ठले अभिजित ४३ तथा मुस्कान थापाले अभिजित ४० रन जोडे । यसअघि ओपनर अनिल गुरुङ्गले ३२ रनको पारी खेलेका थिए ।

खेलमा ४ विकेट लिएका कास्कीका कप्तान विपिन खत्री म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा कुल ७ विकेट सहित ३० रन बनाएका कास्कीका कृष्ण पौडेल सर्वोत्कृष्ट खेलाडी भए ।

त्यस्तै प्रतियोगिताभर १ सय ४५ रन जोडेका कास्कीका अनिल गुरुङ्ग उत्कृष्ट व्याट्सम्यान बन्दा नवलपुरको तर्फबाट ७ किवेट लिएका कमल परियार उत्कृष्ट बलर घोषित भए ।

प्रतियोगितामा कास्की, तनहुँ, स्याङजा र नवलपुर गरी ४ टिमको सहभागिता रहेको थियो ।

विजयी खेलाडीहरुलाई पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइराला, नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतम, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजु, कोषाध्यक्ष प्रकाश पौडेल, गण्डकी प्रदेश खेलकुद संघका सदस्य गिरमान गुरुङ्ग र कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले पुरस्कार वितरण गरे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रले एकदिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन
दीपेन्द्रले एकदिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन
सन्दीपको चौथोपल्ट करिअरकै खराब बलिङ
सन्दीपको चौथोपल्ट करिअरकै खराब बलिङ
स्टकल्यान्डले नेपाललाई दियो विशाल लक्ष्य
स्टकल्यान्डले नेपाललाई दियो विशाल लक्ष्य
ललितले लिए सन्न्न्यास
ललितले लिए सन्न्न्यास
ह्याट्रिक जितको लक्ष्यमा नेपाल
ह्याट्रिक जितको लक्ष्यमा नेपाल
यु–१४ राष्ट्रिय क्रिकेट प्रतियोगिता : पहिलो खेलमा कोशी र सुदूरपश्चिम प्रदेश भिड्ने
यु–१४ राष्ट्रिय क्रिकेट प्रतियोगिता : पहिलो खेलमा कोशी र सुदूरपश्चिम प्रदेश भिड्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
दीपेन्द्रले एकदिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन
दीपेन्द्रले एकदिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन
एमबाप्पेले बनाए फ्रान्सलाई तेस्रो
एमबाप्पेले बनाए फ्रान्सलाई तेस्रो
सलहेशले तेस्रोपल्ट जित्यो हेमनारायण गोल्डकप
सलहेशले तेस्रोपल्ट जित्यो हेमनारायण गोल्डकप
सन्दीपको चौथोपल्ट करिअरकै खराब बलिङ
सन्दीपको चौथोपल्ट करिअरकै खराब बलिङ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP