• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पीएम कप : बागमतीको सान्त्वना जित 
खेलपाटी संवाददाता
मंगलबार, पुस ६, २०७८ खेलपाटी संवाददाता
पीएम कप : बागमतीको सान्त्वना जित 

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सान्त्वना जित हात पारेको छ । 

धनगढीको फाप्ला क्रिकेट मैदानमा समूह ‘ए’ को अन्तिम खेलमा बागमतीले कर्णाली प्रदेशलाई ७९ रनले पराजित गरेको हो । 

यस अघि लगातार दुई खेलमा पराजय भोग्दै बागमती र कर्णाली प्रतियोगिताबाट बाहिरिसकेका थिए । 

कर्णालीको भने यो लगातार तेस्रो पराजय हो । 

मंगलबारको खेलमा १ सय ३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १८ दशमलब ३ ओभरमा अलआउट हुदै ५१ रन मात्र जोड्न सक्यो । 

कर्णालीका लागि लक्ष्मी रिमालले सर्वाधिक १४ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन ।

बागमतीका लागि विपिशा शाही र आरती बिडारीले समान ३–३ विकेट हात पारिन् ।

क्यानुका बस्नेत, सोनी पाख्रिन र खुसी डंगोलले एक–एक विकेट लिए । 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३० रन जोडेको थियो । 

बागमतीका लागि कञ्चन श्रेष्ठले अविजित ४७ रनको योगदान गरिन् ।

हेलिसा गुरुङले २५ तथा कप्तान अस्मिना कर्माचार्यले १६ रनको योगदान गरे । 

कर्णालीका लागि दिब्या धामीले सर्वाधिक ३ विकेट हात पारिन् ।

अन्जीला क्षेत्रीले २ तथा निशा पराजुलीले १ विकेट हात पारे । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रले एकदिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन
दीपेन्द्रले एकदिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन
सन्दीपको चौथोपल्ट करिअरकै खराब बलिङ
सन्दीपको चौथोपल्ट करिअरकै खराब बलिङ
स्टकल्यान्डले नेपाललाई दियो विशाल लक्ष्य
स्टकल्यान्डले नेपाललाई दियो विशाल लक्ष्य
ललितले लिए सन्न्न्यास
ललितले लिए सन्न्न्यास
ह्याट्रिक जितको लक्ष्यमा नेपाल
ह्याट्रिक जितको लक्ष्यमा नेपाल
यु–१४ राष्ट्रिय क्रिकेट प्रतियोगिता : पहिलो खेलमा कोशी र सुदूरपश्चिम प्रदेश भिड्ने
यु–१४ राष्ट्रिय क्रिकेट प्रतियोगिता : पहिलो खेलमा कोशी र सुदूरपश्चिम प्रदेश भिड्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
दीपेन्द्रले एकदिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन
दीपेन्द्रले एकदिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन
एमबाप्पेले बनाए फ्रान्सलाई तेस्रो
एमबाप्पेले बनाए फ्रान्सलाई तेस्रो
सलहेशले तेस्रोपल्ट जित्यो हेमनारायण गोल्डकप
सलहेशले तेस्रोपल्ट जित्यो हेमनारायण गोल्डकप
सन्दीपको चौथोपल्ट करिअरकै खराब बलिङ
सन्दीपको चौथोपल्ट करिअरकै खराब बलिङ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP