• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पाकिस्तानलाई टी-ट्वान्टी सिरिज
खेलपाटी संवाददाता
मंगलबार, मंसिर २८, २०७८ खेलपाटी संवाददाता
पाकिस्तानलाई टी-ट्वान्टी सिरिज

काठमाडौं । घरेलु टोली पाकिस्तानले दोस्रो टी-ट्वान्टीमा वेस्ट इन्डिजलाई हराएको छ ।

कराँचीमा  मंगलबार राति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ९ रनले हराएको हो ।

यस जितसँगै पाकिस्तानले तीन खेलको सिरिज एक खेल अगाबै २-० ले जितेको छ ।

पाकिस्तानले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा अलआउट हुँदै १ सय ६३ रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि ब्राण्डन किङले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । रोमारियो शेफर्डले अविजित ३५ रन जोड्दा कप्तान निकोलस पुरनले २६ रन बनाए ।    

Haris Rauf exults after dismissing Brandon King, Pakistan vs West Indies, 2nd T20I, Karachi, December 14, 2021

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिए  ।  यस्तै मोहमद नवाज, मोहमद  वासिम र हरिस राउफले ३/३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

Shamarh Brooks was lbw, Pakistan vs West Indies, 2nd T20I, Karachi, December 14, 2021

पाकिस्तानका इफ्तिखर अहमेदले ३२ रन जोड्दा हेइदर अलीले ३१ रन बनाए । शादब खान २८ रनमा अविजित रहदा फखर जमान १० रनमा आउट भए ।

वेस्ट इन्डिजका ओडीएन स्मिथले २ विकेट लिए ।

Image

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्दीपको चौथोपल्ट करिअरकै खराब बलिङ
सन्दीपको चौथोपल्ट करिअरकै खराब बलिङ
स्टकल्यान्डले नेपाललाई दियो विशाल लक्ष्य
स्टकल्यान्डले नेपाललाई दियो विशाल लक्ष्य
ललितले लिए सन्न्न्यास
ललितले लिए सन्न्न्यास
ह्याट्रिक जितको लक्ष्यमा नेपाल
ह्याट्रिक जितको लक्ष्यमा नेपाल
यु–१४ राष्ट्रिय क्रिकेट प्रतियोगिता : पहिलो खेलमा कोशी र सुदूरपश्चिम प्रदेश भिड्ने
यु–१४ राष्ट्रिय क्रिकेट प्रतियोगिता : पहिलो खेलमा कोशी र सुदूरपश्चिम प्रदेश भिड्ने
बागमतीको जितमा आशिषको अर्धशतक
बागमतीको जितमा आशिषको अर्धशतक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सन्दीपको चौथोपल्ट करिअरकै खराब बलिङ
सन्दीपको चौथोपल्ट करिअरकै खराब बलिङ
स्टकल्यान्डले नेपाललाई दियो विशाल लक्ष्य
स्टकल्यान्डले नेपाललाई दियो विशाल लक्ष्य
नेयमारलाई कोरोना संक्रमण
नेयमारलाई कोरोना संक्रमण
फुटसल भोलिदेखि
फुटसल भोलिदेखि
मेसीले मलाई सधैं सम्मान गर्छन् : रोनाल्डो
मेसीले मलाई सधैं सम्मान गर्छन् : रोनाल्डो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP