शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘पाकिस्तान–भारतबीच क्रिकेट तत्काल सम्भव छैन’

आइतबार, २८ कार्तिक २०७८खेलपाटी संवाददाता
‘पाकिस्तान–भारतबीच क्रिकेट तत्काल सम्भव छैन’
Loading ad...
mustang rice ad

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का कार्यवाहक प्रमुख कार्यकारी अधिकृत ज्योफ अलार्डिसले पाकिस्तान–भारतबीच तत्काल दुईपक्षिय क्रिकेट श्रृङखला हुने सम्भावना नरहेको बताएका छन् ।

‘हाम्रो कार्यक्रम अन्तर्गत उनीहरुले खेल्दा हामी अवश्यपनि रमाइलो गर्छौ । तर दुई देश तथा बोर्डबीचको सम्बन्धका कारण आईसीसीले उनीहरुलाई प्रभाव पार्न सकेको छैन,’ अलार्डिसले बताए ।

पछिल्लो पटक भारतले पाकिस्तानलाई दुई पक्षिय क्रिकेट श्रृङखलाका लागि सन् २०१३ मा बोलाएको थियो । त्यसपछि उनीहरुबीच क्रिकेट श्रृङखला भएको छैन ।

तर उनीहरु आईसीसीले आयोजना गर्ने प्रतियोगिताहरुमा भने एकअर्काविरुद्ध खेल्ने गरेका छन् ।

हालै आईसीसी टी–ट्वान्टी विश्वकपमा भारत र पाकिस्तानबीच भएको खेलमा पाकिस्तान विजयी भएको थियो ।

पाकिस्तानले भारतलाई कुनैपनि विश्वकपमा भारतलाई पहिलो पटक पराजित गरेको थियो ।

अलार्डीसका अनुसार दुईपक्षिय क्रिकेटका लागि दुबै बोर्ड सहमत भए तिनीहरुबीच खेल हुन्छ, यदि सहमत भएन भने उनीहरुबीच खेल हुदैन ।

र अलार्डीसले पाकिस्तान र भारतबीच दुईपक्षिय क्रिकेट हुने कुनै सम्भावना देखेका छैनन ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि