शुक्रबार, ०१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नामिबिया पहिलो पटक सुपर १२ मा

शुक्रबार, ०५ कार्तिक २०७८खेलपाटी संवाददाता
नामिबिया पहिलो पटक सुपर १२ मा
Loading ad...
mustang rice ad

काठमाडौं । नामिबिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ ।

यूएईको साहजाहमा शुक्रबार आयरल्याण्डलाई हराउँदै नामिबिया दोस्रो चरणमा पुगेको हो ।

समूह चरणको आफ्नो अन्तिम खेलमा नामिबियाले ८ विकेटको जित निकाल्यो ।

यससँगै नामिबिया इतिहास रच्दै पहिलो पटक विश्वकपको सुपर १२ मा प्रवेश गरेको छ ।

१ सय २६ रनको सामान्य लक्ष्य नामिबियाले ९ बल अगावै २ विकेट गुमाएर पुरा गर्यो ।

नामिबियालाई जित दिलाउन कप्तान गेरहार्ड इरास्मसले ५३ रनको अविजित पारी खेले ।

डेभिड विसेले अविजित २८ रन बनाए । ओपनर क्रेग विलियम्स र जेन ग्रिनले क्रमश १५ र २४ रन बनाएर आउट भए ।

आयरल्याण्डका कर्टिस कापरले दुवै विकेट लिएका थिए ।

Jan Frylinck and Ruben Trumpelmann celebrate a wicket, Ireland vs Namibia, T20 World Cup, Sharjah, October 22, 2021

यसअघि टस जितेर सुरुवातमा ब्याटिङ गरेको आयरल्याण्डले २० ओभर ८ विकेट गुमाएर १ सय २५ रन बनायो ।

आयरल्याण्डका लागि ओपनर पाउल स्टर्लिङले ३८ रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रर्दशन गर्न सकेनन् ।

अर्का ओपनर केभिन डी ब्रोइनले २५ र एन्डी बालबर्नीले २१ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर समेत छुन सकेनन् ।

नामिबियाका जान फ्रिलिंकले सर्वाधिक ३ विकेट लिए । डेभिड विसेले २ तथा जेजे स्मिथ र बर्नार्ड शोल्ट्जले एक एक विकेट लिए ।

अन्तिम खेलमा दुवै टिमलाई जित निकाल्दै सुपर १२ मा प्रवेशको अवसर रहेको थियो । जसमा नामिबियाले बाजी मारेको छ ।

योसँगै सुपर १२ मा छिर्ने टिम पक्का भएका छन् । समूह एमा श्रीलंका र नामिबिया तथा समूह बी बाट स्कटल्याण्ड र बंगलादेश सुपर १२ मा प्रवेश गरेका छन् । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने