• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आयरल्याण्डलाई हराउदै नामिबिया सुपर १२ मा
खेलपाटी संवाददाता
शुक्रबार, कात्तिक ५, २०७८ खेलपाटी संवाददाता
आयरल्याण्डलाई हराउदै नामिबिया सुपर १२ मा

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपमा नामिबियाले आयरल्याण्डलाई हराएको छ ।

यूएईको साहजाहमा शुक्रबार आयरल्याण्डलाई हराउदै नामिबिया सुपर १२ मा छिरेको हो ।

समूह चरणको आफ्नो अन्तिम खेलमा नामिबियाले ८ विकेटको जित निकाल्यो ।

१ सय २६ रनको सामान्य लक्ष्य नामिबियाले ९ बल अगावै २ विकेट गुमाएर पुरा गर्यो ।

नामिबियालाई जित दिलाउन कप्तान गेरहार्ड इरास्मसले ५३ रनको अविजित पारी खेले ।

डेभिड विसेले अविजित २८ रन बनाए । ओपनर क्रेग विलियम्स र जेन ग्रिनले क्रमश १५ र २४ रन बनाएर आउट भए ।

आयरल्याण्डका कर्टिस कापरले दुवै विकेट लिएका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आरिफको सानदार ब्याटिङ, नेपालको ब्याक टू ब्याक जित
आरिफको सानदार ब्याटिङ, नेपालको ब्याक टू ब्याक जित
नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाले प्रभावित
नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाले प्रभावित
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड
रोहितको अलराउन्ड प्रदर्शनमा बागमतीको विशाल जित
रोहितको अलराउन्ड प्रदर्शनमा बागमतीको विशाल जित
अभयले लिए एकै इनिङ्समा ७ विकेट
अभयले लिए एकै इनिङ्समा ७ विकेट
नेदरल्यान्ड्ससँग भिड्दै नेपाल
नेदरल्यान्ड्ससँग भिड्दै नेपाल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
२५ वर्षपछि जर्मनीमाथि ऐतिहासिक जित निकाल्दै पोर्चुगल फाइनलमा
२५ वर्षपछि जर्मनीमाथि ऐतिहासिक जित निकाल्दै पोर्चुगल फाइनलमा
आरिफको सानदार ब्याटिङ, नेपालको ब्याक टू ब्याक जित
आरिफको सानदार ब्याटिङ, नेपालको ब्याक टू ब्याक जित
एरिका सम्मानित
एरिका सम्मानित
हम्जाको गोलमा बंगलादेशको सहज जित
हम्जाको गोलमा बंगलादेशको सहज जित
थाइल्यान्डसँग भारत पराजित
थाइल्यान्डसँग भारत पराजित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP