• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
टी-ट्वान्टी विश्वकप : आयरल्याण्डको विजयी सुरुआत
खेलपाटी संवाददाता
सोमबार, कात्तिक १, २०७८ खेलपाटी संवाददाता
टी-ट्वान्टी विश्वकप : आयरल्याण्डको विजयी सुरुआत

काठमाडौं । आयरल्याण्डले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ ।

सोमबार भएको खेलमा नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गर्दै आयरल्याण्डले सुखद सुरुआत गरेको हो।

युएईको आबुधाबीमा नेदरल्यान्ड्सले दिएको १ सय ७ रनको लक्ष्य आयरल्याण्डले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

आयरल्याण्डको जितमा ग्यारेथ डेनिलीले ४४ रन बनाए । यस्तै पाउल स्ट्रर्लिङले ३० रन बनाए ।

नेदरल्यान्ड्सका फ्रेड क्लासेन, ब्राण्डन ग्लोभर र पिटर सिलारले एक एक विकेट लिए ।

Fred Klaassen celebrates a wicket, Ireland vs Netherlands, T20 World Cup, Abu Dhabi, October 18, 2021

यस अघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा अलआउट हुँदै १ सय ६ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ'डोडले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

कप्तान पिटर सिलारले २१ रन बनाए । कोलिन र लोगान भान विकले ११/११ रन जोडे ।

नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न आयरल्याण्डका कर्टिस क्याम्फरले ४ बलमा ४ विकेट लिए । उनी लगातार ४ बलमा ४ विकेट लिने तेस्रो खेलाडी हुन् ।

यस्तै मार्क एडिरले ३ विकेट लिए ।

Curtis Campher rocked Netherlands with four wickets in four balls, Ireland vs Netherlands, T20 World Cup, Abu Dhabi, October 18, 2021

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड
रोहितको अलराउन्ड प्रदर्शनमा बागमतीको विशाल जित
रोहितको अलराउन्ड प्रदर्शनमा बागमतीको विशाल जित
अभयले लिए एकै इनिङ्समा ७ विकेट
अभयले लिए एकै इनिङ्समा ७ विकेट
नेदरल्यान्ड्ससँग भिड्दै नेपाल
नेदरल्यान्ड्ससँग भिड्दै नेपाल
पहिलोपटक बैंग्लोरले जित्यो आइपिएल
पहिलोपटक बैंग्लोरले जित्यो आइपिएल
पञ्जाब किंग्सलाई १९१ रनको लक्ष्य
पञ्जाब किंग्सलाई १९१ रनको लक्ष्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्रचण्ड कप भलिबल पोखरामा
प्रचण्ड कप भलिबल पोखरामा
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
रोहितको अलराउन्ड प्रदर्शनमा बागमतीको विशाल जित
रोहितको अलराउन्ड प्रदर्शनमा बागमतीको विशाल जित
अभयले लिए एकै इनिङ्समा ७ विकेट
अभयले लिए एकै इनिङ्समा ७ विकेट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP