शुक्रबार, असोज १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. क्षमता देखाउने अवसर : फिलिप्स

क्षमता देखाउने अवसर : फिलिप्स

२०२१ सेप्टेम्बर १६, बिहिबारखेलपाटी संवाददाता

क्षमता देखाउने अवसर : फिलिप्स

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एसियन कपको छनोट नेपालका लागि क्षमता देखाउने अवसरको रुपमा रहेको बताएका छन् ।

छनोट प्रतियोगिता सुरु हुनु अघि बिहिबार पत्रकार सम्मेलनमा बोल्दै फिलिप्सले छनोट खेल महिला फुटबलको प्रवर्द्धनका लागि मात्र नभएर आफ्नो खेल र क्षमता देखाउने अवसरको रुपमा रहेको बताए ।

'नेपाली महिला फुटबल टिमको लागि यो एउटा अवसर मात्र हैन । महिला फुटबल प्रवद्र्धनका लागि मात्र हैन आफ्नो खेल र क्षमता देखाउने अवसर पनि हो ।' उनले भने ।

उनले नयाँ खेलाडीको आगमनले टिममा नयाँ उर्जा थपेको बताए ।

फिलिप्सले भने, 'नयाँ र युवा खेलाडीको सहभागीताले टिममा नयाँ उर्जा थपेको छ । हामी राम्रो खेल प्रर्दशन गर्नेमा विश्वस्त छौं ।'

नेपाल छनोट प्रतियोगिता खेल्न उज्वेकिस्तानको ताश्केन्त पुगेको छ ।

नेपाल समूह एफमा रहेको छ । नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

नेपाली टिम गत मंगलबार उज्वेकिस्तान पुगेको थियो । नेपाली टिमले प्रतियोगिताका लागि तयारीका लागि उज्वेकिस्तानमा सामान्य प्रशिक्षण समेत गरेको छ ।

प्रतियोगिताका लागि नेपालले नेपालमा बंगलादेशसंग दुई मैत्रीपूर्ण फुटबल खेलेको थियो । दुवै खेलमा नेपालको प्रर्दशन र नतिजा राम्रो रहेन । नयाँ प्रशिक्षकको खेल्ने शैलीमा खेलाडीले सिक्न गाह्रो मानेका थिए ।

नेपालले असोज २ मा फिलिपिन्ससंग खेल्दै छनोट प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले असोज ५ मा हङकङसंग खेल्नेछ ।

समूहको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लियोनी करिब एक वर्षसम्म मैदान बाहिर रहने

लियोनी करिब एक वर्षसम्म मैदान बाहिर रहने

पूर्णिमासहित ३५ खेलाडीलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाइयो

पूर्णिमासहित ३५ खेलाडीलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाइयो

रियलसँग अंक दूरी घटाउँदै बार्सिलोना

रियलसँग अंक दूरी घटाउँदै बार्सिलोना

Bhat Bhateni
लियोनी करिब एक वर्षसम्म मैदान बाहिर रहने

लियोनी करिब एक वर्षसम्म मैदान बाहिर रहने

बुस्केट्सले घोषणा गरे सन्न्यास

बुस्केट्सले घोषणा गरे सन्न्यास

तिलोत्तमा क्रिकेट लिगको उद्घाटन खेलमा बुटवल डायनामाइट र विश्व लायन टर्टल्स भिड्ने

तिलोत्तमा क्रिकेट लिगको उद्घाटन खेलमा बुटवल डायनामाइट र विश्व लायन टर्टल्स भिड्ने

भाटभटेनी ग्रुप क्रिकेट टिमको अपेरियल पार्टनर

भाटभटेनी ग्रुप क्रिकेट टिमको अपेरियल पार्टनर

पूर्णिमासहित ३५ खेलाडीलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाइयो

पूर्णिमासहित ३५ खेलाडीलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाइयो

रियलसँग अंक दूरी घटाउँदै बार्सिलोना

रियलसँग अंक दूरी घटाउँदै बार्सिलोना

४१ वर्षपछि फाइनलमा भारत र पाकिस्तानको भेट

४१ वर्षपछि फाइनलमा भारत र पाकिस्तानको भेट

प्रीतिको टोलीको पहिलो जित

प्रीतिको टोलीको पहिलो जित