• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
इलियटले पास्कललाई माफ गरेपछि
खेलपाटी संवाददाता
बिहीबार, भदौ ३१, २०७८ खेलपाटी संवाददाता
इलियटले पास्कललाई माफ गरेपछि
काठमाडौं । लिभरपुल र लिड्स युनाइटेडबीच इंग्लिस प्रिमियर लिगमा भएको खेलको चर्चा सेलाएको छैन् । चर्चा लिभरपुलको जितमा भन्दा उसका खेलाडी हार्भे इलियटमाथि परेको चोटमा छ ।
 
लिड्सका डिफेन्डर पास्कल स्ट्रज्कले गरेको ट्याकलमा इलिट ‘एंकल डिसलोकेट’ को शिकार भएका छन् । अब उनी फेरि कहिले मैदानमा फर्कने छन्, टुंगो छैन् ।
 
उता पास्कलमाथि तीन खेलको प्रतिबन्ध लागेको छ । त्यस ट्याकल लगतै उनलाई सिधै रातो कार्ड पनि देखाइको थियो । अहिले धेरेका लागि यी डच खेलाडी खलनायक भएका छन् । धेरैलाई के लागेको छ भने उनले गर्न नहुने काम गरेका छन् । तर ठीक यही बेला इलियटले उल्टै पास्कलको समर्थन गरेर केही शब्द खर्चेका छन् ।
Harvey Elliott injury: Liverpool midfielder 'devastated' but vows to return  'stronger' as Jurgen Klopp pledges support | Football News | Sky Sports 
उनले भनेका छन्, ‘यसमा पास्कलको कुनै दोष छैन् । यो खालि एक खराब दुर्घटना मात्र थियो । यसमा उनलाई रातो कार्ड देखाउन पनि आवश्यक थिएन् । फुटबलमा यस्तो हुन्छ । म चाँडै अझ बलियो भएर मैदानमा फर्कने छुं ।’
 
इलिटको यो भनाइ आएपछि सबैले उनको प्रशंसा गरेका छन् र भनेका छन्, यी १८ वर्षीय ठिटो त खुबै दिलदार रहेछन् ।
 
Gutted” Pascal Struijk sends message to Harvey Elliott after horror injury  - Liverpool FC - This Is Anfield 
यता पास्कलको मन पनि कहाँ खुसी छ र ? उनलाई पनि अथाह पीडा छ, आफूले गरेको एउटा ट्याकलमा इलियटमाथि यति धेरै चोट पुगेकोमा । उनले इलियट चाँडै निको होस भनेर प्रार्थना पनि गरेका छन् ।
 
विशेषत: ग्याली लिनेकरले इलिटको बढी प्रशंसा गरेका छन् र उनी मान्छन्, यी लिभरपुल खेलाडी भर्खर १८ वर्षका भए, तर उनको व्यवहार कोही अनुभवी वयस्कोको भन्दा कम छैन् ।
 
Harvey Elliott injury: When could Liverpool ace return and what has been  said? Reds starlet begins rehab after undergoing successful ankle surgery  and says Pascal Struijk's ban 'is wrong'
–मिररको सहयोगमा । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP