मंगलबार, असोज १४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

समर्थकको हुलदंगापछि निस र मार्सेलीबीचको खेल स्थगित

२०२१ अगस्ट २३, सोमबार: ०३:४० पूर्वाह्नखेलपाटी संवाददाता

समर्थकको हुलदंगापछि निस र मार्सेलीबीचको खेल स्थगित
Classic Tech Internet Ad

काठमाडौं। घरेलु समर्थकको हुलदंगापछि फ्रेन्च लिग वान फुटबल अन्तर्गत निस र मार्सेलीबीचको खेल स्थगित भएको छ।

आइतबार राति घरेलु टोली निसका समर्थकहरु विपक्षी टिमका खेलाडीलाई बोतल प्रहार गर्दै मैदान छिरेर हुलदंगा गरेपछि खेल स्थगित गरिएको हो।

दोस्रो हाफको खेल चलिरहदा मार्सेलीका डिमित्री पायटलाई निसका समर्थकले बोतल प्रहार गरेका थिए।

पायटले त्यहिँ बोतल टिपेर समर्थकतर्फ प्रहार गरेपछि समर्थकहरु मैदान छिरेर हुलदंगा मच्चाएका थिए।  समर्थकलाई नियन्त्रणमा लिन सेक्युरिटीलाई गार्हो परेको थियो।

त्यसपछि मार्सेलीका खेलाडीले पुन: खेल्न अस्विकार गरेपछि खेल स्थगित गरिएको हो। 

खेल स्थगित हुनु अघि निस १-० ले अघि रहेको थियो । निसका कास्पर डोल्बर्गले गोल गरेका थिए।

Image

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यमललाई अत्याधिक खेलको भार

यमललाई अत्याधिक खेलको भार

रोड्रीलाई पुन: समस्या

रोड्रीलाई पुन: समस्या

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

Bajaj Pulsar Motorcycle Ad
यमललाई अत्याधिक खेलको भार

यमललाई अत्याधिक खेलको भार

आसिफ प्लेअफ अफ द म्याच

आसिफ प्लेअफ अफ द म्याच

आदिलको सानदार बलिङमा नेपाललाई ऐतिहासिक सिरिज

आदिलको सानदार बलिङमा नेपाललाई ऐतिहासिक सिरिज

आसिफ र सन्दीपको शतकीय साझेदारी, वेस्ट इन्डिजलाई प्रतिस्पर्धात्मक लक्ष्य

आसिफ र सन्दीपको शतकीय साझेदारी, वेस्ट इन्डिजलाई प्रतिस्पर्धात्मक लक्ष्य

नन्दनलाई विश्राम, आदिललाई मौका

नन्दनलाई विश्राम, आदिललाई मौका

अमोरिमले युनाइटेडलाई सुधार्न सक्दैनन् : रुनी

अमोरिमले युनाइटेडलाई सुधार्न सक्दैनन् : रुनी

रोड्रीलाई पुन: समस्या

रोड्रीलाई पुन: समस्या

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने