• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बुढो बेन्जेमा अझ झन राम्रो
खेलपाटी संवाददाता
आइतबार, भदौ ६, २०७८ खेलपाटी संवाददाता
बुढो बेन्जेमा अझ झन राम्रो

काठमाडौं । करिम बेन्जेमाको उमेर पक्कै चढ्दै छ । तर उनी जति बुढो हुँदैछन्, त्यति उनको खेल पनि राम्रो हुँदैछ । स्पेनीस ला लिगामा आज रियल मड्रिड लेभान्टेविरुद्धको खेलमा उत्रदैछ र त्यसमा सबैको नजर यिनै बेन्जेमामा हुनेछ । एलाभेसविरुद्ध लिगको पहिलो खेलमा पनि उनले प्रभावशाली प्रदर्शन गरेका थिए, दुई गोलरसहित ।

रमाइलो के भने यस्तो दाबी हामी मुख र मनले मात्र गरिरहेका छैनौं, तथ्यांकले यस्तै भन्छ । अनि के पनि भनिन्छ भने तथ्यांकले झुट बोल्दैन् । खासमा उनी एक प्रकारले ‘अन सङ्ग हिरो’ हुन् । उनको अन्य ठूलो स्टारको जस्तो चर्चा हुन्न, बरू सके, विवाद नै बढी हुन्छ । तर उनले त्यस्तो समयमा पनि रियलको बोझ उठाए, जति बेला क्लबमा त्यस्ता ठूला स्टार थिएनन् ।

Image

 
अहिलेका रियल प्रशिक्षक कार्लो एन्सेलोटी भन्छन्, ‘बेन्जेमालाई म फरवार्ड मात्र भन्न चाहन्न । खासमा उनी पूर्ण खेलाडी हुन् । अनि पाँच वर्षयता उनी अझ प्रभावशाली खेलाडी भएका छन् ।’ त्यसैले त, रियलले यी फ्रान्सेली खेलाडीसँग भर्खर नयाँ अनुबन्ध गरेको छ र त्यस अनुसार उनी सन् २०२३ सम्म रियलमै रहने छन् ।

एक वर्षपछि उनको अनुबन्ध सकिने स्थिति थियो, तर अब उनी कम्तीमा थप एक वर्ष रियलमै रहने छन् । सन् २००९ मा उनी लियोनबाट रियल आउँदा भर्खर २१ वर्षका थिए । अब कम्तीमा ३५ वर्ष हुँदासम्म उनी रियलमै रहेन छन् । यति लामो समय एउटै क्लबमा रहनुको अर्थ एक प्रकारले उनी राम्रो खेलाडी खेलाडी हो भन्ने अर्को प्रमाण पनि त हो ।

Image

अझ के पनि भन्न सकिन्छ भने बेन्जेमा रियलका लेजेन्ड खेलाडी हुने क्रममा छन् र पछिल्ला १२ वर्षमा उनले २ सय ८१ गोल गरिसकेका छन् । त्यसको अर्थ उनी रियलका लागि सर्वाधिक गोल गर्ने सूचीको पाँचौं स्थानमा छन् । यसपल्ट उनी रियलका लागि १३ औं सिजन खेलिरहेका छन् र त्यस अगाडि उनले क्लबका लागि ५ सय ६० खेल खेलिसकेका छन् ।


–मार्काको सहयोगमा । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हिमालयन शेर्पाको पहिलो जित
हिमालयन शेर्पाको पहिलो जित
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हिमालयन शेर्पाको पहिलो जित
हिमालयन शेर्पाको पहिलो जित
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP