• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आर्सनललाई खराब समाचार, लुकाकु फर्कदैछन्
खेलपाटी संवाददाता
शनिबार, भदौ ५, २०७८ खेलपाटी संवाददाता
आर्सनललाई खराब समाचार, लुकाकु फर्कदैछन्

काठमाडौं । आर्सनलले इंग्लिस प्रिमियर लिगमा खराब सुरुआत लिएको छ र यो लन्डन क्लबलाई अझ ठूलो धक्का दिने क्रममा छन्, रोमेलु लुकाकु ।

आइतबार चेल्सीले आर्सनलको सामना गर्नेछ र त्यसमा लुकाकुले फेरि एकपल्ट डेब्यु गर्नेछन् । लिभरपुल र म्यानचेस्टर युनाइटेड पनि आफ्नो सुखद सुरुआतलाई कायम राख्ने प्रयासमा हुनेछ ।

लुकाकु सात वर्षपछि फेरि चेल्सी फर्केका हुन् र यसपल्ट उनलाई तिर्नु परेको मूल्य हो, १३ करोड ३० लाख डलर । उनकै उत्कृष्ट प्रदर्शनले त हो, इन्टर मिलानले पछिल्लो सिजन इटालीको सिरी ए जितेको । चेल्सीलाई अब के विश्वास छ भने यिनै लुकाकुको मदतले क्लबले फेरि एकपल्ट लिग जित्न सक्नेछ ।

यता आर्सनल व्यवस्थापक मिखेल आर्टेटा भने एक प्रकारले दबाबमा छन् र यसका कारण हो, आफ्नो पहिलो खेलमै ब्रेन्टफोर्डसँग पराजित हुनु । चेल्सी पछि आर्सनलले म्यानचेस्टर सिटीको सामना गर्नेछ । यस्तोमा डर के भएको छ भने सेप्टेम्बरको इन्टरेसनल ब्रेक अगाडि कतै आर्सनल अंकविहीन रहने त होइन ?

टोटनहमविरुद्धको पहिलो खेलमा हार बेहोरेको डिफेन्डिङ च्याम्पियन सिटीले भने आज शनिबार नरविचको सामना गर्दैछ । आजै लिभरपुलले बर्नलीको आथित्य गर्नेछ । भर्जिल भान डाइक चोटमुक्त भएर मैदानमा फर्केपछि लिभरपुल बलियो देखिएको छ र उसले पछिल्लो साता नरविचलाई सजिलै हराएको थियो । म्यानचेस्टरले भने आइतबार साउथह्याम्पटनको भ्रमण गर्नेछ ।


–एएफपीको सहयोगमा । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हिमालयन शेर्पाको पहिलो जित
हिमालयन शेर्पाको पहिलो जित
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP