शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

इटालीमा को बलियो ? युभेन्ट्स कि मिलानका क्लब ?

शुक्रबार, ०४ भाद्र २०७८खेलपाटी संवाददाता
इटालीमा को बलियो ? युभेन्ट्स कि मिलानका क्लब ?
Loading ad...
mustang rice ad

काठमाडौं । इटालीको सिरी ए भोलि शनिबारबाट सुरु हुँदैछ र यो अझै पनि युरोपका प्रमुख लिगमा पर्छ । इंग्लिस प्रिमियर लिग र स्पेनी ला लिगापछि नाम आउने भनेको यही लिगको त हो । त्यसमाथि भर्खरै इटालीले युरो २०२० जितेको स्थिति छ, त्यसले पनि प्रस्ट देखाउँछ, यो लिगमा के न केही पक्कै छ ।

अबको प्रश्न यसका इतिहासलाई लिएर हो, यसमा सबैभन्दा सफल क्लब कुन कुन हुन् त ? यसको सिधा सिधा उत्तर हो, युभेन्ट्स । उसले ३६ पल्ट लिग जितेको छ । त्यसैले अर्को प्रश्न पनि छ, के अब उसले फेरि लिग जित्ने छ त ? युभेन्ट्सले सन् २०१२ बाट लगातार लिग जितेको थियो, सन् २०२० सम्म ।

Inter Milan near Serie A title victory with win over Cagliari

गत सिजन भने इन्टरले उसबाट उपाधि खोसेको थियो । संयोगले इन्टर नै सिरी ए को दोस्रो सफल क्लब हो, उसले १९ पल्ट लिग जितिसकेको छ । खासमा इटालीमा फुटबलको प्रतिस्पर्धा क्षेत्रको आधारमा हुन्छ । जस्तो, युभेन्ट्स टुरिनको भयो । उसलाई चुनौती दिने दुई प्रमुख क्लब मिलानमा हुन्, इन्टर र एसी मिलान ।

मिलानले १८ पल्ट लिग जितेको छ र सर्वाधिक सिरी ए जित्नेको तेस्रो स्थानमा छ । त्यसपछि रोममा दुई ठूला क्लब छन्, एएस रोमा र लाजियो । नयाँ सिजन इन्टरको पहिलो प्रतिद्वन्द्वी जेनोआ पनि कम्तीको छैन्, उसले नौ पल्ट लिग जितेको छ । यसपल्ट पनि लिग उपाधिका लागि दुई मिलान क्लब र युभेन्ट्सबीच नै हो, त्यसमा थपिने भनेको, एटलान्टा र नेपोली जस्ता टिम हुन् ।

AC Milan superstar Zlatan Ibrahimovic out of action for 2 weeks - CGTN
–एएफपीको सहयोगमा । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोमाको कमब्याक

रोमाको कमब्याक

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोमाको कमब्याक

रोमाको कमब्याक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने