मंगलबार, असोज १४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

'सी' डिभिजन छनौटको 'ड्र' भोलि

२०२१ अगस्ट १९, बिहिबार: ०१:२० अपराह्नखेलपाटी संवाददाता

'सी' डिभिजन छनौटको 'ड्र' भोलि
Classic Tech Internet Ad

काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग छनौट प्रतियोगिताको 'ड्र' शुक्रबार (भोलि) सार्वजनिक गरिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनौटको 'ड्र' शुक्रबार गरिने जनाएको छ ।

छनौट प्रतियोगितामा ७९ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

एन्फाले 'सी' डिभिजन छनौटका लागि ७९ क्लबले नाम दर्ता गरेको जनाएको छ ।

छनौटमा सर्वाधिक धेरै टिम बागमती प्रदेशको रहेको छ । बागमतीबाट ६२ क्लब, प्रदेश १ बाट ७ र अन्य प्रदेशबाट २/२ टिम सहभागी भएको एन्फाले जनाएको छ ।

छनौट प्रतियोगिता भदौ १० गतेबाट सुरु हुनेछ । खेल तालिका शुक्रबार सार्वजनिक गरिनेछ ।

'सी' छनौटबाट तीन टिम 'सी' डिभिजनमा बढुवा हुनेछन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यमललाई अत्याधिक खेलको भार

यमललाई अत्याधिक खेलको भार

रोड्रीलाई पुन: समस्या

रोड्रीलाई पुन: समस्या

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

Bajaj Pulsar Motorcycle Ad
तीन वर्षको पर्खाइपछि आदिलको प्रभावशाली कमब्याक

तीन वर्षको पर्खाइपछि आदिलको प्रभावशाली कमब्याक

दक्षिण अफ्रिकालाई फिफाको कारबाही

दक्षिण अफ्रिकालाई फिफाको कारबाही

यमललाई अत्याधिक खेलको भार

यमललाई अत्याधिक खेलको भार

आसिफ प्लेअफ अफ द म्याच

आसिफ प्लेअफ अफ द म्याच

आदिलको सानदार बलिङमा नेपाललाई ऐतिहासिक सिरिज

आदिलको सानदार बलिङमा नेपाललाई ऐतिहासिक सिरिज

आसिफ र सन्दीपको शतकीय साझेदारी, वेस्ट इन्डिजलाई प्रतिस्पर्धात्मक लक्ष्य

आसिफ र सन्दीपको शतकीय साझेदारी, वेस्ट इन्डिजलाई प्रतिस्पर्धात्मक लक्ष्य

नन्दनलाई विश्राम, आदिललाई मौका

नन्दनलाई विश्राम, आदिललाई मौका

अमोरिमले युनाइटेडलाई सुधार्न सक्दैनन् : रुनी

अमोरिमले युनाइटेडलाई सुधार्न सक्दैनन् : रुनी