मंगलबार, असोज १४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

‘रोनाल्डो आफ्नो लागि खेल्छन्,टिमका लागि हैन’

२०२१ अगस्ट १४, शनिबार: ०२:५६ पूर्वाह्नखेलपाटी संवाददाता

‘रोनाल्डो आफ्नो लागि खेल्छन्,टिमका लागि हैन’
Classic Tech Internet Ad

काठमाडौं । इटालियन क्लब युभेन्ट्सका पूर्व मिडफिल्डर डोमिनिको मारोकिनोले फरवार्ड क्रिस्टियानो रोनाल्डोले टिमका लागि नभई आफ्नो लागि मात्र खेल्ने गरेको आरोप लगाएका छन्।

इटालीको टिएमडब्लु रेडियोसँगको अन्तर्वार्तामा मारोकिनोले रोनाल्डो आफ्नो लागि मात्र खेल्ने गरेको आरोप लगाएका हुन् ।

'युभेन्ट्ससँग क्लासिक स्ट्राइकर छैन । रोनाल्डो हैन । उनी आफ्नो लागि खेल्छन् । टिमका लागि हैन,' उनले भने ।

पोर्चुगिज फरवार्ड रोनाल्डो २०१८ मा रियल मड्रिडबाट टुरीन आएका थिए । उनले युभेन्ट्सका लागि १ सय ३३ खेलमा १ सय १ गोल र २२ असिस्ट गरिसकेका छन् ।

गत सिजन उनले ३३ सिरी 'ए' खेलमा २९ गोल गरेका थिए । तर, युभेन्ट्स सिरी 'ए' को उपाधि जित्न असफल भएको थियो ।

रोनाल्डोको युभेन्ट्ससँगको सम्झौता यसै सिजनको अन्त्यसँगै सकिदैछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यमललाई अत्याधिक खेलको भार

यमललाई अत्याधिक खेलको भार

रोड्रीलाई पुन: समस्या

रोड्रीलाई पुन: समस्या

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

Bajaj Pulsar Motorcycle Ad
अन्तिम खेलमा नेपालको १० विकेटको हार

अन्तिम खेलमा नेपालको १० विकेटको हार

अन्तिम खेलमा वेस्ट इन्डिजलाई सामान्य लक्ष्य

अन्तिम खेलमा वेस्ट इन्डिजलाई सामान्य लक्ष्य

अन्तिम खेलमा ३ परिवर्तन

अन्तिम खेलमा ३ परिवर्तन

हङकङ सिक्सेसमा नेपालसहित १२ टोली खेल्ने

हङकङ सिक्सेसमा नेपालसहित १२ टोली खेल्ने

नेपालले काभा वुमन्स नेसन्स लिग नखेल्ने

नेपालले काभा वुमन्स नेसन्स लिग नखेल्ने

पूजाको टोलीले जित्यो मलेसियन सुपर वुमेन्स सिरिज

पूजाको टोलीले जित्यो मलेसियन सुपर वुमेन्स सिरिज

रजत पदक विजेता सुनमाया स्वदेश फर्किईन्

रजत पदक विजेता सुनमाया स्वदेश फर्किईन्

 म्याक्सवेल घाइते

म्याक्सवेल घाइते