• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
काठमाडौं र पोखराको बराबरी
खेलपाटी संवाददाता
शुक्रबार, वैशाख १७, २०७८ खेलपाटी संवाददाता
काठमाडौं र पोखराको बराबरी

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत काठमाडौं रेजर्स र पोखरा थन्डर्सले बराबरी खेल्दै अंक बाडेका छन् ।

शुक्रबार भएको खेलमा काठमाडौं र पोखराले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

पहिलो हाफमा पोखराले बलमा पकड जमाएको थियो । तर, पाएको मौकालाई सदुपयोग गर्न सकेन ।

काउन्टर अट्याकमा जोड दिएको काठमाडौंले दोस्रो हाफमा पाएको थुप्रै अवसरलाई सदुपयोग गर्न सकेन ।

खेलको तेस्रो मिनेटमा काठमाडौंका स्टेफेन बियोङले डिबक्सको बाहिरबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।

खेलको छैटौं मिनेटमा पोखराका मौसा अब्बाले सुनौलो मौका चुकाए । पेनाल्टी क्षेत्रबाट उनको फितलो प्रहार काठमाडौंका कप्तान तथा गोलकिपर विकेश कुथुले सहजै बचाए ।

Image

खेलको १५ औं मिनेटमा पोखराका मौसा अब्बाको फ्रिकिक काठमाडौंका गोलकिपर विकेश कुथुले बचाए ।

खेलको २३ औं मिनेटमा पोखराले गोल गर्ने अवसर गुमायो । काठमाडौंका गोलकिपर विकेश कुथुको 'मिस पास' मा अनमार्क रहेका नवयुग श्रेष्ठको प्रहारले पोस्टको दिशा लिन सकेन ।

लगत्तै रबी पासवानको क्रसमा पोखराका आयुस घलानको डाईभ हेडर पोस्टको माथिबाट गएको थियो ।

खेलको ५५ औं मिनेटमा आयुस घलानको डिबक्स भित्रबाटको प्रहार बाहिरिएको थियो ।

खेलको ७१ औं मिनेटमा काठमाडौंका मेसौके ओलुमोउको पेनाल्टी क्षेत्रको 'एज' नजिकैबाट प्रहार गरेको फ्रिकिक पोस्टको केहि माथिबाट गएको थियो ।

लगत्तै ७२ औं मिनेटमा मेसौकेले पेनाल्टी बक्सभित्रबाटको प्रहारले पोस्टको दिशा लिन सकेन ।

Image

खेलको ८० औं मिनेटमा काठमाडौंका मेसौकेले गोलको अवसर खेर फाले । पोखराका गोलकिपर दीप कार्की बिट भईसकेको अवस्थामा उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

८९ औं मिनेटमा पेनाल्टी क्षेत्रबाट मेसौकेको प्रहार पोखराका डिफेन्डर राफेलले क्लियर गरेका थिए ।

यस्तै खेलको इन्जुरी समयमा पोखराका प्रविन स्याङतानले गोल गरेका थिए । तर, अफसाइड पोजिसनमा रहेपछि केचा यान्निकको फ्रिकिकमा उनको हेडर गोलले मान्यता पाएन ।

खेलमा पोखराका पदम मोक्तान प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका राजन गुरुङ चुनिए । उनले १० हजार प्राप्त गरे ।

https://pbs.twimg.com/media/E0OfekYVEAY-iM8?format=jpg&name=medium

यस बराबरीसँगै पोखराले ३ खेलमा ४ अंक जोडेको छ ।

पोखरा तेस्रो स्थानमा रहेको छ ।

पोखरा पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग २-० ले पराजित भएको थियो ।

तर, दोस्रो खेलमा पोखराले विराटनगरलाई १-० ले हराएको थियो ।

काठमाडौंले ३ खेलमा ४ अंक जोडेको छ ।

काठमाडौं लिगको चौंथो स्थानमा रहेको छ । 

काठमाडौंले पहिलो खेलमा ललितपुर सिटी एफसीलाई १-० ले हराएको थियो ।

तर, दोस्रो खेलमा काठमाडौं धनगढी एफसीसँग ३-० ले स्तब्ध भएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP