मंगलबार, १७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

भिल्लासँग आर्सनलको हार

शुक्रबार, १७ बैशाख २०७८खेलपाटी संवाददाता
भिल्लासँग आर्सनलको हार
Loading ad...
mustang rice ad

एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आर्सनल पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा आर्सनल स्पेनिस क्लब भिल्ला रियलसँग २-१ ले पराजित भएको हो ।

घरेलु मैदानमा भिल्लालाई जित दिलाउन म्यानुएल त्रिगुएरोस र राउल अल्बीओलले एक एक गोल गरे ।

आर्सनलका निकोलस पेपेले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा म्यानुएलले गोल गर्दै भिल्लालाई १-० को अग्रता दिलाएका थिए ।

खेलको २९ औं मिनेटमा राउलले गोल गर्दै भिल्लालाई २-० को अग्रता दिलाए ।

Image

५७ औं मिनेटमा डानिल सेबालोसले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

तर, खेलको ७३ औं मिनेटमा निकोलसले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-१ को स्थितिमा ल्याए ।

खेलको ८० औं मिनेटमा इटिने कापोएले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा घरेलु टिम पनि १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल भिल्लाले २-१ ले आफ्नो बनायो ।

यस जितसँगै भिल्लाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

आर्सनललाई भने घरेलु मैदानमा हुने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।

इमिरेट्स स्टेडियममा हुने दोस्रो लेग मे ७ मा हुनेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

लाओससँग फेरि नेपाल पराजित

लाओससँग फेरि नेपाल पराजित

युवराजको डेब्यु, जेलेस्पी बेञ्चमा

युवराजको डेब्यु, जेलेस्पी बेञ्चमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोनोली चम्किँदा पञ्जाब विजयी

कोनोली चम्किँदा पञ्जाब विजयी

गुजरातको सामान्य लक्ष्य

गुजरातको सामान्य लक्ष्य

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

लाओससँग फेरि नेपाल पराजित

लाओससँग फेरि नेपाल पराजित

युवराजको डेब्यु, जेलेस्पी बेञ्चमा

युवराजको डेब्यु, जेलेस्पी बेञ्चमा

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

गुजरातलाई बटलरको फर्म चिन्ता

गुजरातलाई बटलरको फर्म चिन्ता

एरेनाको डेब्यु, टोलीमा नयाँ प्रयोग

एरेनाको डेब्यु, टोलीमा नयाँ प्रयोग