• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एनएसएल नरोकिने !
खेलपाटी संवाददाता
बुधबार, वैशाख १५, २०७८ खेलपाटी संवाददाता
एनएसएल नरोकिने !
एनएसएलमा एफसी चितवन टिमका खेलाडी गोलको खुसीयाली मनाउँदै । फोटो : खेलपाटी

काठमाडौं । सरकारले जारी गरेको निषेधाज्ञामा समेत नेपाल सुपर लिग नरोकिने भएको छ । फुटबलको पहिलो फ्रेन्चाईज प्रतियोगिता कोरोनाका कारण प्रभावित हुने ठानिएको थियो । तर सरकार एनएसएलप्रति नरम बन्दै पहिलो सिजन पुरा गर्न दिने भएको हो ।

सरकारले भोलि (बिहिबार)बाट दुई हप्ताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । तर निषेधाज्ञामा समेत एनएसएलका बाँकी खेल नरोकिने भएको हो ।

खेलकुद मन्त्री दामा तामाङले एनएसएलका बाँकी खेल पुरा गर्न दिने विषयमा सहमती जनाए । उनले समग्र देशको खेलकुदलाई हेरेर सरकारले निर्णय लिएको बताए ।
‘पछिल्लो तीन चार दिन अघि जुन परिवेशमा थियो । सुरुवात हुँदा यस्तो थिएन ।’ मन्त्री तामाङले खेलपाटीसंग भने, ‘परिस्थितीलाई गम्भिरता पुर्वक लिएर बिना दर्शक खेल गराउने निर्णय गरिएको हो ।’

‘विभागीय मन्त्रीले भन्दा पनि समग्र सरकारले निर्णय गरेको विषय हो । बाँकी कुरा परिस्तिथी हेरेर अघि बढ्ने हो ।’ मन्त्री लामाले थपे ।

एनएसएलको पहिलो सिजन बैशाख ११ गतेबाट सुरु भएको हो । प्रतियोगिता अन्तर्गत ५ खेल सम्पन्न भईसकेका छन् । सरकारले बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेपछि एनएसएल समेत प्रभावित हुने बताईएको थियो । तर फ्रेन्चाईज फुटबलको पहिलो सिजन सक्न दिने बिषयमा सरकार सकारात्मक देखिएको हो ।

एनएसएलको घोषणा सन् २०१९ को पहिला दिन गरिएको थियो । तर दशरथ रंगशाला नबनेका कारण प्रतियोगिताले मुर्तरुप लिएन । दशरथ रंगशाला बनेपछि कोभिडका कारण प्रतियोगिता अघि बढेन । कोरोनाको प्रभाव कम हुँदै गएपछि प्रतियोगिताको पुन मिति घोषणा गरिएको थियो ।

एनएसएललाई लिएर सहभागी टिमले खेलाडी बन्दोवस्ती सहित विदेशबाट समेत खेलाडी झिकाएका छन् । सहभागी टिमले २२ दिनको प्रतियोगितामा खेलाडीलाई मोटो रकम तिरेका मात्र छैनन्, पाँच तारे होटलमा सुविधा सम्पन्न तरिकाले राखेका छन् ।

एक पटक घोषणा गरेर अबरुद्ध बनेको प्रतियोगिता दोस्रो पटक समेत बन्द हुँदा एनएसएल असफल हुने सम्भावना थियो । साथै प्रतियोगिता बिचैमा रोकिदा सहभागी टिमको करोडौं रुपैयाँ डुब्ने अवस्था थियो ।

सरकारले एन्फा र राखेपको आग्रहलाई स्विकार गर्दै निषेधाज्ञामा समेत एनएसएलको बाँकी खेल सम्पन्न गर्न दिने सहमती जनाएको छ । मंगलबारसम्म प्रतियोगिता अन्तर्गत ५ खेल सम्पन्न भईसकेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP