• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ओलावाले चम्किदा धनगढीको पहिलो जित
खेलपाटी संवाददाता
मंगलबार, वैशाख १४, २०७८ खेलपाटी संवाददाता
ओलावाले चम्किदा धनगढीको पहिलो जित

काठमाडौं । धनगढी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ ।

मंगलबार भएको खेलमा काठमाडौं रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै धनगढीले पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० खेलाडीमा सिमित धनगढीलाई जित दिलाउन ओलावाले आफिजले दुई गोल गरे । यस्तै टंक बस्नेतले एक गोल गरे ।

काठमाडौंविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा धनगढीले पहिलो हाफमै तीन गोल गरेको थियो ।

खेलको पहिलो मिनेटमै धनगढीले गोलको अवसर खेर फाल्यो । अनमार्क रहेका दर्शन गुरुङले पेनाल्टी बक्स भित्रबाट फितलो प्रहार गरे । उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलको १३ औं मिनेटमा दर्शन गुरुङले अघि बढाएको बल काठमाडौंका कप्तान तथा गोलकिपर विकेश कुथुले आफ्नो क्षेत्र भन्दा बाहिर आएर क्लियर गर्दै गोलको संकट टारेका बचाए ।

May be an image of 2 people, people standing, people playing sports, stadium, grass and text that says 'Khukri WEI Khukri Khukri खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com CocaCola HUAWEI खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com'

तर, खेलको १९ औं मिनेटमा टंक बस्नेतले गोल गर्दै धनगढीलाई सुरुवाती अग्रता दिलाए । टंकले दायाँ तर्फबाट प्रहार गरेको बल पोस्टमा लागेर गोलकिपर विकेशलाई लाग्दै गोल भएको थियो।

खेलको २३ औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २-० को अग्रता दिलाए । मैदानको मध्य भागमा बल अघि बढाएर काठमाडौंका दुई डिफेन्डरलाई बिट गर्दै ओलावाले गोल गरे ।

३४ औं मिनेटमा धनगढीले गोलको अर्को मौका गुमायो । पेनाल्टी क्षेत्र भित्रबाटको ओलावालेको प्रहार काठमाडौंका गोलकिपर विकेशले बचाए ।

खेलको ४१ औं मिनेटमा काठमाडौंका स्टेफेनले गोल गरे । तर, उनको गोल अफसाइड रह्यो ।

पहिलो हाफको थप गरिएको समयमा ओलावाले व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई ३-० को अग्रता दिलाए । दर्शन गुरुङको क्रसमा ओलावालेले वन टच गोल गरेका हुन् ।

May be an image of 1 person, standing, playing a sport and text that says '砂 Cュ한 -कप PokesUp khukri Khukri खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.comखेलपाटी'

खेलको ५३ औं मिनेटमा काठमाडौंका स्टेफेनले पेनाल्टी क्षेत्र भित्रबाटको प्रहारले पोस्टको दिशा लिन सकेन ।

५४ औं मिनेटमा काठमाडौंका संजोक राईको पेनाल्टी बक्स बाहिरबाटको कडा प्रहार धनगढीका गोलकिपर किरण चेम्जोङले पन्च गर्दै बचाए ।

खेलको ६८ औं मिनेटमा धनगढी १० खेलाडीमा समेटियो । रमेश दंगाल दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

काठमाडौंका रमेश बर्तौलालाई खराब ट्याकल गरेपछि दंगालले कार्ड पाएका हुन् ।

May be an image of 1 person, playing a sport and text that says 'खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati. com खेलपाटी khelpati.com खेलपाटी khelpati.com 9'

खेलको ७३ औं मिनेटमा काठमाडौंका सुदिल राईको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलमा धनगढीका ओलावाले प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

प्रोमोसिङ प्लेयर अफ दि म्याच धनगढीकै पुजन उपरकोटी चुनिए । उनले १० हजार हजार प्राप्त गरे ।

जितसँगै धनगढीले २ खेलमा ३ अंक जोडेको छ ।

पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग ३-० ले पराजित भएको थियो ।

काठमाडौंको यो पहिलो हार हो । काठमाडौंले २ खेलमा ३ अंक जोडेको छ ।

काठमाडौंले पहिलो खेलमा ललितपुर सिटीलाई १-० ले हराएको थियो ।

May be an image of 11 people and people standing

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP