• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नतिजाले हतोत्साहित हुदैनौं - प्रशिक्षक हुमागाई
खेलपाटी संवाददाता
सोमबार, वैशाख १३, २०७८ खेलपाटी संवाददाता
नतिजाले हतोत्साहित हुदैनौं - प्रशिक्षक हुमागाई

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको फ्रेन्चाईज टिम ललितपुर सिटी एफसीका मुख्य प्रशिक्षक प्रदिप हुमागाईले दुई खेलको खराब नतिजाले हतोत्साहित नहुने बताएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार एफसी चितवनसँग १-१ गोलको बराबरीमा रोकिएपछि प्रशिक्षक हुमागाईले खराब नतिजा आएपनि अबको बाँकी खेलमा सुधार गर्ने बताए ।

'दुई खेल सकिदैमा हतोत्साहित हुनुपर्ने छैन। अरु खेल पनि बाँकी छन् । अब राम्रो गर्छौ,' उनले भने ।

खेलको ४९ औं मिनेटमा कमल श्रेष्ठले गोल गर्दै ललितपुरलाई अग्रता दिलाए । मैदानको दायाँ भागको २५ यार्डबाट कमलले टप कर्नरमा गोल गरेका थिए ।

तर, खेलको इन्जुरी समयमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै चितवनलाई बराबरीमा फर्काएका थिए ।

'राम्रो खेल्न खोजेको हो । खेल ड्र भयो । खेलाडी पोजेटिभ छन्,' उनले भने, 'खेलाडीहरुको विश्वास लिएर अबको खेलमा अगाडी बढ्ने छौँ।'

खेलमा ललितपुरले पेनाल्टीबाट गोल गर्ने मौका गुमाएको थियो । २१ औं मिनेटमा ललितपुरका कप्तान अन्जन विष्टले पेनाल्टीमा गोल गर्न सकेनन् ।

'खेलमा ठूलो खेलाडी भने हुदैन । अन्जनको ठाउमा अर्को भएको भए गोल हुने थियो कि थिएन । उ राम्रो खेलाडी हो । तर आज पेनाल्टीमा गोल हुन सकेन । विपक्षी गोलकिपरले राम्रो खेलेको हो,' उनले थपे ।

चितवनका प्रशिक्षक मेघराज केसीले टिमले सोचेजस्तो खेल्न नसकेको बताए ।

'टोलीबाट जति आशा गरेका थियौं त्यति पाएनौं । हामीले आवश्यकता अनुसार खेललाई प्रयोग गरेका हौँ । विशाल सुनार पनि राम्रो खेलाडी हो । उसले आज आफुलाई प्रमाणित गरेको छ,' केसीले भने ।

यस्तै केसीले प्रतियोगिता खेल्ने सबै टिम अब्बल टिम रहेको बताए ।

'सबै टिम उस्तै छ । तर, मैले आफुलाई तल राखेर अरु सबै टोलीलाई माथी राखेको छु । अहिले नै यो टिम राम्रो भन्नु हतार होला । एकै खेलले टिमको मुल्यांकन गर्न सकिँदैन,' उनले थपे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP