बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. क्रिस्टलविरुद्ध लिभरपुलकाे एकतर्फी जित

क्रिस्टलविरुद्ध लिभरपुलकाे एकतर्फी जित

२०२० डिसेम्बर १९, शनिबारखेलपाटी संवाददाता

क्रिस्टलविरुद्ध लिभरपुलकाे एकतर्फी जित

एजेन्सी । रोबर्टो फिर्मिन्हो र मोहमद सलाहाले समान दुई गोल गरेको खेलमा लिभरपुलले प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

शनिबार राति क्रिस्टलको घरेलु मैदानमा लिभरपुलले ७–० को जित निकालेको हो ।

जितसंगै शीर्ष स्थानको एनफिल्ड क्लबले तालिकामा ६ अंकको स्पष्ट अग्रता लिएको छ ।

फिर्मिन्हो, सलाहा, तकुमी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले साविक विजेता क्लबबाट गोल गरे ।

खेलको तेस्रो मिनेटमै मिलामिनोले लिभरपुललाई अग्रता दिलाएका थिए । सेनेगरका फरवार्डले लिभरपुलको अग्रता दोब्बर बनाउने काम गरे । फिर्मिन्होले पहिलो हाफ सकिनु अघि काउन्टर आक्रमणमा गोल गरे ।

कप्तान हेन्डरसनले लिभरपुलका लागि चौथो गोल गरे । लगत्तै फिर्मिन्होले ब्यक्तिगत दोस्रो गोल थपे । सलाहाले खेल सकिन ९ मिनेट अघि हेडमार्फत लिभरपुललाई ६–० ले अघि बढाए । त्यसको तीन मिनेट पछि सलाहाले ब्यक्तिगत कोशिशमा दोस्रो गोल पुरा गरे ।

लिभरपुलले लगातार तेस्रो सिजन क्रिसमस अघि तालिकाको शीर्ष स्थानमा आफुलाई राख्न सफल भएको छ । क्रिस्टल १७ अंक सहित तालिकाको १४ औं स्थानमा छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

Bhat Bhateni
फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु