बिहिबार, १९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘पीएसजी छाड्ने कुनै सोच छैन’

बिहिबार, २५ मंसिर २०७७खेलपाटी संवाददाता
‘पीएसजी छाड्ने कुनै सोच छैन’
Loading ad...
mustang rice ad

एजेन्सी । ब्राजिली स्टार नेयमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने आफ्नो कुनै सोच नभएको बताएका छन् ।

नेयमारले वर्तमान अवस्थामा आफ्नो कलब छाड्ने कुनै सोच नभएको बताएका हुन् ।

पीएसजीका अध्यक्ष नासिर अल खालिफाले नेयमार र केलियन एम्बाप्पेसंग नयाँ सम्झौताको बिषयमा छलफल अघि बढेको उल्लेख गर्दै दुवै खेलाडी पेरिसमा बस्ने विश्वास ब्यक्त गरेका थिए ।

नेयमार र एम्बाप्पेले बुधबार राति ईस्तानबुल बासाकेशिरविरुद्ध ५–१ को प्राप्त जितमा गोल गरेका थिए ।

मंगलबार रातिको खेल स्थगित बनेको थियो । दुवै टिमले खेलाडीले क्लबका पदाधिकारीलाई म्याच अफिसियलले रंगभेदी ब्यवहार गरेको भन्दै मैदान छाडेका थिए ।

नेयमारको ह्याट्रिकको सहयोगमा च्याम्पियन्स लिगको समूह एचमा पीएसजी समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो ।

नेयमार च्याम्पियन्स लिग ईतिहासमा दुई फरक क्लबबाट २० गोल पुरा गर्ने पहिलो खेलाडी बने ।

एम्बाप्पेले समेत बुधबार राति कीर्तिमानी गोल गरे । उनी च्याम्पियन्स लिगमा २० गोल पुरा गर्ने सबैभन्दा युवा खेलाडी बने । उनले लियोनल मेस्सीको कीर्तिमान भंग गरेका हुन् ।

नेयमार सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी २ सय २२ मिलियन युरोमा पीएसजी आएका थिए । उनी लगातार क्याम्प नाउ फर्कने विषय चर्चामा छ । तर बार्सिलोना अहिले वित्तिय संकटबाट गुज्रिरहेको छ । सोही कारण नेयमार बार्सिलोना फर्कने सम्भावना कम हुँदै गएको छ ।

२८ वर्षिया फरवार्डको पीएसजीसंगको सम्झौता अर्को सिजनको अन्तिममा सकिदैछ । तर ईस्तानबुल टिमसंगको खेलपछि नेयमारले लामो समय पेरिसमा भविष्य रहेको संकेत गरेका छन् ।

‘म पेरिसमा धेरै खुसी छु । म क्लबमा खुसी छु । टिमका साथीसंग पनि खुसी छु ।’ नेयमारले भनेका छन् ।

‘क्लब छाड्ने सोच मसंग छैन । हामीले सम्झौताको विषय छलफल गर्नछ । हाम्रो निकै राम्रो सम्बन्ध छ । म धेरै खुसी छु । हेरौ भविष्यमा के हुन्छ ।’ नेयमारले भनेका छन् ।

क्लब अध्यक्ष खालिफाले पीएसजीले एम्बाप्पेसंग समेत छलफल गरेको बताएका छन् । एम्बाप्पेको सम्झौता समेत सन् २०२२ मा सकिदैछ । दुवै खेलाडी लिग वान च्याम्पियनसंग बस्न राजी हुने क्लबको विश्वास छ ।

‘हामीले नेयमार र एम्बाप्पेसंग छलफल अघि बढाएका छौ ।’ अल खालिफाले भने ।

‘छलफल गोप्य रहनेछ । तर म निकै विश्वासी छु । दुवै हामीसंग बस्न चाहन्छन् ।’ उनले भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

किन कमजोर भयो इटाली ?

किन कमजोर भयो इटाली ?

प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज