बिहिबार, १९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

हालाण्ड चम्किदा डर्टमण्डको जित

बुधबार, १० मंसिर २०७७खेलपाटी संवाददाता
हालाण्ड चम्किदा डर्टमण्डको जित
Loading ad...
mustang rice ad

एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डले यूईएफए च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा डर्टमण्डले क्लब ब्रुगलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एर्लिङ हालाण्डले दुई गोल गरेपछि डर्टमण्डले सहज जित निकालेको हो ।

खेलको १८ औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा जाडोन सान्चोले गोल गर्दा डर्टमण्ड २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ६० औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ३-० को जित दिलाए ।

जितसँगै डर्टमण्डले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

समूह एफको डर्टमण्डले ४ खेलमा ९ अंक जोडेको छ । डर्टमण्ड शीर्ष स्थानमा रहेको छ ।

क्लब ब्रुग ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा लाजियोले जेनिट सेन्ट पिटर्सबर्गलाई ३-१ ले हराएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

किन कमजोर भयो इटाली ?

किन कमजोर भयो इटाली ?

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

किन कमजोर भयो इटाली ?

किन कमजोर भयो इटाली ?

प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

पहिलो हाफमै नेपालले खायो गोल

पहिलो हाफमै नेपालले खायो गोल

सन्दीप चम्किँदा बागमतीको जित

सन्दीप चम्किँदा बागमतीको जित