साफ च्याम्पियनसिप : भुटानविरुद्ध खेल्नु अघि नेपालको तयारी (फोटो फिचर)
बुधबार, भदौ २०, २०७५खेलपाटी संवाददाता

ढाका । साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली टिम यतिबेला बंगालादेशमा छ । पहिलो खेलमा पाकिस्तानसंग २–१ ले पराजित भएसंगै नेपाली टिम दबाबमा छ ।
भोली भुटान र शनिबार घरेलु टोली बंगलादेशसंग समुह चरणको अन्तिम खेल खेल्नेछ ।
नेपालले बुधबार दिउँसो सामान्य प्रशिक्षण गरेको छ । भुटानविरुद्धको खेल अगाडी नेपालले हल्का अभ्यास गरेको हो ।














-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


