साफ फुटबल : विमलको गोल र नेपालको प्रर्दशन (फोटो फिचर)
मंगलबार, भदौ १९, २०७५खेलपाटी संवाददाता

ढाका । साफ फुटबल अन्तरगत नेपालले पहिलाे खेलमा पाकिस्तानसग पराजय ब्यहाेरेकाे छ । बगलादेशमा अाज सुरु प्रतियाेगितामा नेपालले हारसगै सुरुवात गरेकाे छ । अन्तिम मिनेट समालिन नसक्दा नेपाल पराजय भएकाे हाे । नेपाली प्रशिक्षक बालगाेपाल महर्जनले अरु खेलमा जित निकाल्दै अघिल्लाे चरण पुग्ने बताएका छन् ।

खेल सुरु हुनु अघि नेपाली टिम ।

बलकालागि सघर्ष गर्दै फरवार्ड अन्जन विष्ट ।

बगलादेशी खेलाडिसग बल खाेस्ने प्रयास गर्दै निराजन खड्का । उनी नवयुग श्रेष्ठकाे स्थानमा दाेस्राे हाफमा मैदान छिरेका थिए ।
पाकिस्तानविरुद्द गाेल गरेपछि नेपालका विमल घर्तीमगर प्रशिक्षक लगायतसग खुसी साट्दै ।

बल अघि बढाउदै अन्जन विष्ट । साथमा राेहित चन्द ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

