बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

रासफोर्डलाई प्रतिष्ठित एमबीई अवार्ड

शनिबार, असोज २४, २०७७खेलपाटी संवाददाता
रासफोर्डलाई प्रतिष्ठित एमबीई अवार्ड
Classic Tech Internet Ad

एजेन्सी । इंग्ल्यान्डका फरवार्ड मार्कस रासफोर्डले बेलायतको प्रतिष्ठित अर्डर अफ द ब्रिटिस एम्पायर (एमबीई) अवार्ड प्राप्त गरेका छन् ।

कोरोना भाईरसको महामारीको समय आर्थिक अवस्था कमजोर भएको बालबालिकालाई गरेको सहयोगको कदरमा रासफोर्डले एमबीई अवार्ड पाएका हुन् ।

म्यानचेस्टर युनाइटेडका फरवार्डले कोरोना महामारीको समय स्कुले बालबालिकालाई निशुल्क खाना खुवाउने अभियान चलाएका थिए ।

जसको कदरमा बेलायती महारानी एलिजाबेथले एमबीई अवार्डको लिस्टमा रासफोर्डलाई राखेकी हुन् ।

रासफोर्डले चलाएको अभियानले १.३ मिलियन कमजोर आर्थिक अवस्था भएको बालबालिकालाई निशुल्क खाना दिईएको थियो ।

'अविश्वसनीय सम्मानबाट सम्मानित भएको छु । काला जातिको रूपमा मैले एमबीई पाउने कहिल्यै सोचेको थिइनँ,' २२ वर्षे रासफोर्डले भनेका छन्, 'म एमबीई स्वीकार्ने छु । यो मेरो र मेरो परिवारको लागि एकदम विशेष क्षण हो । तर विशेष गरी मेरो आमा यो सम्मानको योग्य हुनुहुन्छ ।'

रासफोर्डको अभियानलाई बेलायत सरकारले समेत समर्थन गरेको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

Bajaj Pulsar Motorcycle Ad
 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

 महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार