• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
टोटेनहमको जितमा सनको चार गोल
खेलपाटी संवाददाता
आइतबार, असोज ४, २०७७ खेलपाटी संवाददाता
टोटेनहमको जितमा सनको चार गोल

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले पहिलो जित दर्ता गरेको छ ।

आइतबार साँझ भएको खेलमा साउथह्याम्पटनलाई ५-२ गोल अन्तरले पराजित गर्दै टोटेनहमले पहिलो जित निकालेको हो ।

साउथह्यामटनको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर टोटेनहमले सानदार जित निकालेको हो ।

टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले ह्याट्रिकसहित चार गोल गरे । ह्यारी केनले एक गोल थपे । साउथह्याम्पटनका ड्यानी इन्ग्सले दुई गोल गरे ।

तेस्रो मिनेटमा ह्यारी केनले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट अफसाइड देखिदा केनको गोलले मान्यता पाएन ।

३२ औं मिनेटमा ड्यानीले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाए । ४५ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए ।

४७ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दा टोटेनहम २-१ ले अघि रह्यो ।

६४ औं मिनेटमा सनले ह्याट्रिक पुरा गर्दै टोलीलाई ३-१ को अग्रता दिलाए । प्रिमियर लिगमा सनको यो पहिलो ह्याट्रिक हो ।

खेलको ७३ औं मिनेटमा सनले चौंथो गोल गर्दै टोटेनहमलाई ४-१ को अग्रता दिलाए ।

खेलको ८२ औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई ५-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा ड्यानीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपनि साउथह्याम्पटन ५-२ ले पराजित भयो ।

जितसँगै टोटेनहमले २ खेलमा ३ अंक जोडेको छ । टोटेनहम तालिकाको पाँचौ स्थानमा रहेको छ ।

पहिलो खेलमा टोटेनहम एभर्टनसँग १-० ले पराजित भएको थियो ।

साउथह्याम्पटनको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा साउथह्याम्पटन क्रिस्टल प्यालेससँग १-० ले पराजित भएको थियो ।

साउथह्याम्पटन पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

Image

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लिग खेल्न जोर्डन पुगिन् प्रीति
लिग खेल्न जोर्डन पुगिन् प्रीति
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
यु–१७ एसियन कप छनोट : नेपाल  ‘पट ५’ मा
यु–१७ एसियन कप छनोट : नेपाल ‘पट ५’ मा
तेस्रो स्थानमा उक्लियो मनाङ
तेस्रो स्थानमा उक्लियो मनाङ
स्पेनको दुखद् हार
स्पेनको दुखद् हार
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
विदेशी भूमीमा गिलको  ऐतिहासिक प्रदर्शन
विदेशी भूमीमा गिलको ऐतिहासिक प्रदर्शन
गोरखा एफसीले  प्रतिभा पहिचान कार्यक्रम गर्ने
गोरखा एफसीले प्रतिभा पहिचान कार्यक्रम गर्ने
लिग खेल्न जोर्डन पुगिन् प्रीति
लिग खेल्न जोर्डन पुगिन् प्रीति
प्रधानमन्त्रीले भने, ‘ओलम्पिक कमिटी नयाँ दर्ता गर्नुस्’ 
प्रधानमन्त्रीले भने, ‘ओलम्पिक कमिटी नयाँ दर्ता गर्नुस्’ 
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP