शुक्रबार, ०४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पुलिस क्रिकेट टिमबाट ललितलाई आर्थिक सहयोग 

शनिबार, ०३ आश्विन २०७७खेलपाटी संवाददाता
पुलिस क्रिकेट टिमबाट ललितलाई आर्थिक सहयोग 
Classic Tech Internet Ad

काठमाडौं । सडक दुर्घटनामा परि घाइते भएका राष्ट्रिय टिमका क्रिकेटर ललित भण्डारीलाई नेपाल पुलिस क्लबको क्रिकेट टिमले आर्थिक सहयोग गरेको छ ।

गत हप्ता महेन्द्रनगरमा सडक दुर्घटनामा परेका ललितको हाल काठमाडौं ग्राण्डी अस्पतालमा उपचार भईरहेको छ ।

 ललितलाई पुलिस टिमले ७७ हजार आर्थिक सहयोग गरेको हो ।

पुलिस क्रिकेट खेलाडीबाट संकलित सो रकम टिमले ग्राण्डी अस्पताल पुगेर ललितकी श्रीमतिलाई हस्तान्तरण गरेको थियो ।

‘खेलाडी र अफिसलबाट संकलन भएको रकम हस्तान्तरण गरेको हौं,’ पुलिस टिमका पुर्व खेलाडी ज्योति कमल गुरुङले खेलापटीसँग भने ।

ललितलाई हाल प्रदेश नम्बर १ मा कार्यरत डिआईजी इश्वर बाबु कार्की सहितको टिमले सहयोग गरेको छ ।

उपचाररत ललितलाई भेट्न पुलिस टिमका कप्तान मंजित श्रेष्ठ, राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरी, अमित श्रेष्ठ, अभिनाष कर्ण, विजय कुमार घिताल र पुर्व क्रिकेटर ज्योति कमल गुरुङ अस्पताल पुगेको थिए ।

महेन्द्रनगर जाँदै गर्दा सडक दुर्घटनमा परेका ललितलाई धनगढी र नेपालगंजमा उपचार हुन नसकेपछि तथ उपचारको लागि काठमाडौं ल्याइएको हो ।

ललितको सफल शल्यक्रिया समेत भैसकेको छ । उपचाररत ललितको आर्थिक सहयोगका लागि हाल विभिन्न संघ संस्थाबाट आर्थिक संकलन भैरहेका छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आइसीसी टी–२० वरीयतामा दीपेन्द्र आठौं स्थानमा !

आइसीसी टी–२० वरीयतामा दीपेन्द्र आठौं स्थानमा !

 यु–१९ एसिया कपका सबै खेलमा नेपाल पराजित

यु–१९ एसिया कपका सबै खेलमा नेपाल पराजित

फेरि चलेनन् नेपाली ब्याटर

फेरि चलेनन् नेपाली ब्याटर

Bajaj Pulsar Motorcycle Ad
रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

नापोली इटालियन सुपर कपको फाइनलमा

नापोली इटालियन सुपर कपको फाइनलमा

 मोरोक्कोले जित्यो अरब कप

मोरोक्कोले जित्यो अरब कप

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने