शुक्रबार, ०४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

डेभिड विलिलाई कोरोना

बिहिबार, ०१ आश्विन २०७७खेलपाटी संवाददाता
डेभिड विलिलाई कोरोना
Classic Tech Internet Ad

एजेन्सी । इंग्ल्यान्ड क्रिकेटका अलराउन्राडर डेभिड विलिलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

३० वर्षे विलिले सामाजिक संजाल ट्वीटरबाट आफुलाई कोरोना पोजेटिभ देखिएको बताएका छन् ।

विलिले आफु र श्रीमतीलाई कोरोना देखिएको बताउदै समर्थकको पार्थनाका लागि धन्यवाद दिएका छन् ।

'मेरो पत्नी र मलाई कोरोना पोजेटिभ देखिएको छ । बाँकी खेल गुमाउनु पर्ने भयो,' विलिले ट्वीट गरेका छन् , 'चिन्ताजनक विषय भनेको मसँग ३ खेलाडी आइतबार संगै बसेका थियौं । यसको मतलब उनीहरु समेत खतरामा छन् ।'

विलिसंगै समय बिताएका टिमका उपकप्तान टम काड्मोरे, जोस पोइस्डेन र म्याथ्यु फिसरले आगामी खेल गुमाउने भएका छन् ।

राष्ट्रिय टिमबाट बाहिर रहेका विलिले टी-ट्वान्टी ब्लास्टमा योर्कशायरको कप्तानी गरिरहेका छन् ।

विलिले इंग्ल्यान्डको लागि ४९ एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलका छन् । उनले २८ टी-ट्वान्टी अन्तराष्ट्रिय समेत खेलेका छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आइसीसी टी–२० वरीयतामा दीपेन्द्र आठौं स्थानमा !

आइसीसी टी–२० वरीयतामा दीपेन्द्र आठौं स्थानमा !

 यु–१९ एसिया कपका सबै खेलमा नेपाल पराजित

यु–१९ एसिया कपका सबै खेलमा नेपाल पराजित

फेरि चलेनन् नेपाली ब्याटर

फेरि चलेनन् नेपाली ब्याटर

Bajaj Pulsar Motorcycle Ad
रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

नापोली इटालियन सुपर कपको फाइनलमा

नापोली इटालियन सुपर कपको फाइनलमा

 मोरोक्कोले जित्यो अरब कप

मोरोक्कोले जित्यो अरब कप

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने