शुक्रबार, ०४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

अष्ट्रेलियालाई एकदिवसीय सिरिज

बिहिबार, ०१ आश्विन २०७७खेलपाटी संवाददाता
अष्ट्रेलियालाई एकदिवसीय सिरिज
Classic Tech Internet Ad

एजेन्सी । इङ्ल्याण्डबिरुद्धको एक दिवसीय सिरिज पाहुना टोली अष्ट्रेलियाले जितेको छ ।

तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली इङ्ल्याण्डलाई ३ विकेटले हराउँदै अष्ट्रेलियाले सिरिज २–१ ले जितेको हो ।

इङ्ल्याण्डले प्रस्तुत गरेको ३ सय ३ को लक्ष्य अष्ट्रेलियाले २ बल बाँकी छदै ७ विकेट गुमाएर पुरा गर्यो ।

ग्लेन म्याक्सवेल र एलेक्स केरीले शतकीय इनिङ्स खेल्दै अष्ट्रेलियालाई जित दिलाएका हुन् ।

म्याक्सवेलले ९० बलमा १ सय ८ रन बनाए भने केरीले १ सय ६ रनको शानदार पाली खेले । ७३ रनमा ५ विकेट गुमाएर दबाबमा आएको अष्ट्रेलियाको इनिङ्स केरी र म्याक्सवेलले उकासेका थिए ।

दुवै मिलेर छैटौ विकेटका लागि २ सय १२ रनको साझेदारी गरेका थिए ।

इङ्ल्याण्डका क्रिस वाक्स र जोए रुटले समान २–२ विकेट लिएका थिए ।

यसअघि, घरेलु टिम इंग्ल्यान्डले अष्ट्रेलियालाई जितका ३ सय ३ रनको लक्ष्य दिएको थियाे । ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २ रन बनाएकाे थियो ।

इंग्ल्यान्डका लागि जोनी बेयरस्टोले १ सय १२ रनको शतकीय इनिङ्स खेले । यस्तै साम बिलिङ्सले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा क्रिस वोक्सले अविजित ५३ रन बनाए ।

कप्तान इयान मोर्गनले २३ रन जोड्दा टम करनले १९ रन बनाए । अष्ट्रेलियाका एडम जाम्पा र मिचेल स्टार्कले ३/३ विकेट लिए ।

पहिलो एकदिवसीय खेलमा अष्ट्रेलियाले १९ रनको जित निकालेको थियो । भने दोस्रो खेल इंग्ल्यान्डले २४ रनले जितेकाे थियाे । 

म्याक्सवेल 'म्यान अफ दी म्याच'संगै 'प्लेयर अफ द सिरिज' घाेषित भए । 

यसअघि भएकाे टी-ट्वान्टी सिरिज भने घरेलु टाेली इङ्ल्याण्डले जितेकाे थियाे ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आइसीसी टी–२० वरीयतामा दीपेन्द्र आठौं स्थानमा !

आइसीसी टी–२० वरीयतामा दीपेन्द्र आठौं स्थानमा !

 यु–१९ एसिया कपका सबै खेलमा नेपाल पराजित

यु–१९ एसिया कपका सबै खेलमा नेपाल पराजित

फेरि चलेनन् नेपाली ब्याटर

फेरि चलेनन् नेपाली ब्याटर

Bajaj Pulsar Motorcycle Ad
रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

नापोली इटालियन सुपर कपको फाइनलमा

नापोली इटालियन सुपर कपको फाइनलमा

 मोरोक्कोले जित्यो अरब कप

मोरोक्कोले जित्यो अरब कप

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने