मोनाकोले अनुबन्ध गर्यो विंगर केभिन
बुधबार, भदौ १७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । फ्रेन्च क्लब मोनाकोले जर्मन विंगर केभिन भोलाण्डलाई अनुबन्ध गरेको छ ।
मोनाकोले बुधबार विंगर केभिनलाई अनुबन्ध गरेको जनाएको छ ।
केभिनलाई मोनाकोले जर्मन क्लब बायर लिवरकुसेनबाट करिब २० मिलियन युरोमा अनुबन्ध गरेको हो ।
२८ वर्षीय केभिनले मोनाकोसँग चार वर्षको सम्झौता गरेका छन् ।
केभिनले लिवरकुसेनका लागि १ सय १५ खेलमा ४४ गोल गरेका छन् ।
उनी सन् २०१६ मा होफेनहाइमबाट लिवरकुसेन आएका थिए ।
जर्मनीका लागि केभिनले १० खेल खेलेका छन् ।






-1762161953662.webp&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)


