मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पुरुष क्रिकेट टिमका खेलाडीको कोरोना बीमा

शनिबार, ०६ भाद्र २०७७खेलपाटी संवाददाता
पुरुष क्रिकेट टिमका खेलाडीको कोरोना बीमा
mustang rice ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमका खेलाडीको कोरोना बीमा गरेको छ ।

क्यानले २३ खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरिएको जनाएको छ ।

क्यानले खेलाडीसँगै कीर्तिपुरस्थित त्रिवि मैदानका १६, मुलपानी क्रिकेट मैदानका ६ र क्यान अफिसमा कार्यरत ६ कर्मचारीको बीमा गरेको हो ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा समेत वृद्धि हुँदै गएपछि क्यानले खेलाडी र कर्मचारीको बीमा गरिएको क्यानका कोषाध्यक्ष रोशन सिंहले जानकारी गराए ।

'पहिलो चरणमा पुरुष खेलाडी, अफिस कर्मचारी र मैदानका कर्मचारीको कोरोना बीमा गरिएको छ,' सिंहले भने, '२३ जना खेलाडी त्रिवि मैदान, मुलपानी मैदान र क्यान अफिसका कर्मचारी गरी कुल ५१ जनाको कोरोना बीमा गरेका छौँ ।'

यस्तै दोस्रो चरणमा महिला खेलाडीको कोरोना बीमा गरिने क्यानले जनाएको छ । त्यसको लागि क्यानले महिला खेलाडीको आवश्यक कागजात जुटाउन समेत सुरु गरिसकेको छ ।

'दोस्रो चरणमा महिला खेलाडीको बीमा हुनेछ । सबै डकुमेन्ट उपलब्ध नभएको कारण महिला खेलाडीको बीमा दोस्रो चरणमा हुने भएको हो । केही दिनमा नै महिलाको समेत कोरोना बीमा हुन्छ,' सिंहले थपे ।

कोरोनाको कारण लामो समयबाट क्रिकेट खेलाडीहरुले प्रशिक्षण गर्न पाएका छैनन् । क्यानले भदौ १ गतेबाट गर्ने भनिएको राष्ट्रिय टिमको प्रशिक्षण समेत स्थगित गरिसकेको छ ।

यस्तै कोरोनाको संक्रमण बढेपछि राष्ट्रिय खेलकुद परिसद (राखेप) ले सम्पूर्ण खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरिसकेको छ ।

Image may contain: text that says ""Sports for Health, Sports for Nation" CAN च.न, Ref नेपाल क्िकेट संघ icketAssogiation of Nepal Date: 22 Aug, 2020 Press Release Cricket Association of Nepal (CAN) has ceased all its activities for now due to the evolving situation ofCOVID-19 and as per the Nepal Government directives. We urge all our players, staffs, umpires, coaches, stake holders and the office bearers of committee' to stay healthy. Considering the current situation, CAN, in the first phase, insured for 51 personnels against covid 19 which will cover Men's Players (Senior), Office, Support @는 Ashok Nath Pyakuryal 20291, Mulpani, Kathmandu, Nepal Secretary -Naxal,"

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

Bajaj Pulsar Motorcycle Ad
सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस