एजेन्सी । इंग्लिस क्लब आर्सनलले नयाँ सिजनको लागि जर्सी सार्वजनिक गरेको छ ।
आर्सनलले बिहीबार २०२०/२१ को सिजनका लागि 'होम जर्सी' सार्वजनिक गरेको हो ।
आर्सनलको नयाँ जसरी एडिडासले निर्माण गरेको हो ।
नयाँ जर्सी आर्सनलले यस सिजनको अन्तिम खेलमा लगाउने बताईएको छ ।
आर्सनलले सिजनको अन्तिम खेलमा वाट्फोर्डसँग घरेलु मैदानमा खेल्नेछ ।
यस सिजन आर्सनल लिगको दशौँ स्थानमा रहेको छ ।



