बिहिबार, १५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

प्रशिक्षकको रुपमा बार्सिलोना फर्कने तयारीमा जाभी

सोमबार, १५ असार २०७७खेलपाटी संवाददाता
प्रशिक्षकको रुपमा बार्सिलोना फर्कने तयारीमा जाभी
mustang rice ad

एजेन्सी । बार्सिलोनाका लिजेण्ड जाभीले आफु प्रशिक्षकको रुपमा बार्सिलोना फर्कने तयारीमा रहेको बताएका छन् ।

एक स्पोर्ट्स अनलाईनसँग कुरा गर्दै जाभीले आफु र आफ्नो स्टाफ बार्सिलोनाको प्रशिक्षक बन्न तयारी गरिरहेको बताएका हुन् ।

'मेरो ठुलो आशा, बार्साको प्रशिक्षक बन्नु र बार्साको जित फर्काउनु हो', जाभीले स्पोर्ट्ससँग भने, 'मेरो लागि होईन् बार्सिलोनाका खेलाडी र विजयको लागि । हाम्रो प्राविधिक स्टाफले यसका लागि धेरै तयारी गरिरहेका छन् । यसले हामीलाई निकै उत्साहित बनाउँछन् ।'

कतारी क्लब अल सादका मुख्य प्रशिक्षक रहेका जाभीको पछिल्लो भनाईलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ ।

किनकी पछिल्लो सिजन बार्सिलोना मुख्य प्रशिक्षक क्वेक सेटिनसँग खुशी छैनन् ।

यस सिजन लिगमा बार्सिलोना शीर्ष स्थानको रियल मड्रिड भन्दा २ अंकले पछि रहेको छ ।

यस अघि बार्सिलोनाले जाभीलाई प्रशिक्षकको लागि प्रस्ताव गरेको थियो । तर, उनले बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेका थिए ।

'म क्लबको हु । र, उचित समयमा क्लब फर्कन चाहन्छु । म सुन्यबाट सुरुवात गर्न चाहन्छु,' जाभीले थपे ।

जाभीले सन् १९९८ देखि २०१५ सम्म ७५० खेल खेलेका थिए ।

क्लबका लागि जाभीले २५ उपाधि जितेका थिए ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !

बालोन डी’ओर विजेताको पेनाल्टी ‘मिस’

बालोन डी’ओर विजेताको पेनाल्टी ‘मिस’

सलाहको बलियो पुनरागमन

सलाहको बलियो पुनरागमन

Bajaj Pulsar Motorcycle Ad
निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !

बालोन डी’ओर विजेताको पेनाल्टी ‘मिस’

बालोन डी’ओर विजेताको पेनाल्टी ‘मिस’

सलाहको बलियो पुनरागमन

सलाहको बलियो पुनरागमन

बार्सिलोनाको उद्धारकर्ता यमल !

बार्सिलोनाको उद्धारकर्ता यमल !

 ३ पाकिस्तानी खेलाडीसम्मिलित पर्वतमाथि आर्मीको रोमाञ्चक जित

३ पाकिस्तानी खेलाडीसम्मिलित पर्वतमाथि आर्मीको रोमाञ्चक जित

होराइजन क्लब र पुलिस आदर्श कपको फाइनलमा

होराइजन क्लब र पुलिस आदर्श कपको फाइनलमा

एपीएफविरुद्ध पुलिसको सहज जित

एपीएफविरुद्ध पुलिसको सहज जित