• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फुटबलले अहिले अर्थ राख्दैन – ओजिल
खेलपाटी संवाददाता
शनिबार, चैत १, २०७६ खेलपाटी संवाददाता
फुटबलले अहिले अर्थ राख्दैन – ओजिल

एजेन्सी । आर्सनलका स्टार मेसुट ओजिटलले फुटबल समर्थकलाई सुरक्षित रहन आग्रह गरेका छन् । महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्न ओजिलले फुटबल समर्थकलाई आग्रह गरेका हुन् ।

मार्च १३ सम्म बेलायतमा ७ सय ९८ जनामा संक्रमण देखिएको छ । आर्सनलका प्रशिक्षक मिकेल आर्टिटामा समेत संक्रमण देखिएको छ । बेलायतमा अहिलेसम्म १० जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले भाईरसबाट १ लाख ३२ हजार संक्रमित रहेको भन्दै ५ हजार मानिसले ज्यान गुमाएको बताएको छ ।

कोरोनाकै प्रभावका कारण खेल तालिका समेत प्रभावित बनेको थियो । विश्व खेलकुदका अधिकांश खेलहरु अहिले स्थगित गरिएका छन् ।

कोरानाले अझै फुटबललाई विशेष रुपमा प्रभावित पारेको देखिन्छ । प्रियिमर लिग कम्तिमा अप्रिलसम्मका लागि स्थगित गरिएको छ । यस्तै युरोपेली फुटबल महासंघले अर्को हप्ताका लागि तय भएको च्याम्पियन्स लिग र युरोपा लिगको तालिका स्थगित गरेको छ ।

सिरि ए, ला लिगा, बुन्डेशलिगा र लिग वान सहित युरोपका पाँच ठुला लिग खेल अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

अझै यस सिजन पुरै खेल हुनेमा आशंका जारी छ । ओजिलले वर्तमान अवस्थामा जोड दिदै आफ्नो ध्यान दिन सबैमा आग्रह गरेका छन् ।

'फुटबलले अहिले अर्थ राख्दैन । मानिसको स्वास्थ्य सबै भन्दा महत्वपुर्ण छ । सक्ने सबै विधि अपनाउन जरुरी छ । जो जोखिममा छ, उसले आफ्नो ख्याल राख्न जरुरी छ ।' ओजिलले भनेका छन् ।

'यो अब विश्वव्यापी बिषय बनेको छ । हामी चिकित्सकलाई धन्यवाद दिन बिर्सदैनौ । जसले भाईरसबाट बचाउन सहयोग गरेका छन् । उनीहरु धेरै दबाबमा छन् । जो हाम्रो सम्मान पाउन लायक छन् ।' उनले थपे ।

३१ बर्षका फरवार्ड यस सिजन आर्सनलबाट २३ पटक खेलेका थिए । उनले एक गोल गर्नुका साथै दुई पटक गोलको अवसर सिर्जना गरेका थिए ।

आर्सनललाई अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुन कठिन देखिएको छ । क्लब अझै शीर्ष चारको दौडबाट धेरै टाढा छ । आर्सनल पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेड भन्दा ४ अंकले पछाडी छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP