• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
दर्शक बिनाको फुटबलको के अर्थ ?
खेलपाटी संवाददाता
बुधबार, फागुन २८, २०७६ खेलपाटी संवाददाता
दर्शक बिनाको फुटबलको के अर्थ ?

एजेन्सी । म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला बन्द रंगशालामा फुटबल खेलाउने निर्णयको विपक्षमा उभिएका छन् । उनले दर्शन विहिन फुटबल खेलाउनु भन्दा खेललाई तत्काल स्थगित गर्दै पछाडी सार्न पर्ने सुझाव दिएका छन् ।

विश्वमा फैलदो कोरोना भाईरसका कारण युरोपका मुख्य फुटबल प्रतियोगिता बन्द रंगशालामा खेलाउन लागिएको छ । च्याम्पियन्स लिग र युरोपा लिग जस्ता प्रतिष्ठित युरोपियन प्रतियोगिता बन्द रंगशालामा खेलाउन थालिएको हो ।

तर सो कदमको प्रिमियर लिग क्लबका प्रशिक्षक ग्वार्डिओलाले विरोध गरेका हुन ।

उनले यस बिषयमा गम्भिर भएर सोच्नुपर्ने बताउँदै त्रत्काल खेल स्थगित गर्नु उत्तम विकल्प भएको सुझाएका छन् ।

‘के दर्शक बिना फुटबलले काम गर्छ ?’ ग्वार्डिओलाले प्रश्न गरेका छन् ।

‘यदी मानिस आउन सक्दैनन् भने केही मतलब छैन । हामीले जे गर्न छ, त्यसको पालना गर्नेछौ । तर म दर्शक बिना यो गर्न चाहदैन ।’ उनले भनेका छन् ।

युरोपेली फुटबलका केही खेलहरु बन्द रंगशालामा सञ्चालन भईरहेको छ । बुधबार मात्र पेरिस सेन्ट जर्मेन पीएसजी र बोरुसिया डर्टमण्ड तथा बिहिबार युरोपा लिगको म्यान्चेष्टर युनाईटेड र उल्भ्सको खेल समेत बन्द रंगशालामा खेलाउन लागिएको छ ।

‘हामी यसप्रति सचेत छौ, किनकी ईटालीमा यो पहिल्यै भईसकेको छ ।’ उनले थपे, ‘ईटालीको लिग स्थगित छ । स्पेनमा आगामी दुई हप्ता बन्द रंगशालामा फुटबल हुदैछ ।’

‘के दर्शक बिना फुटबल खेल्न सकिन्छ ? हामी हाम्रो काम दर्शकका लागि गर्छौ । यदी मानिस हामीलाई देख्दैनन् भने यसको केही अर्थ छैन ।’ ग्वार्डिओला प्रष्ट छन् ।

‘प्रिमियर लिग वा च्याम्पियन्स लिग वा दर्शक बिना फुटबल खेल्न मेरो रुचिको बिषय हैन । तर हामी सरकारको निर्देशन पालना गर्न गईरहेका छौ ।’ उनले थपे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
मियामीको जितमा मेसीको २ गोल
मियामीको जितमा मेसीको २ गोल
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP