खेलाडीको भाइटीका (फोटो फिचर)
मंगलबार, कार्तिक १२, २०७६खेलपाटी संवाददाता

काठमाडौं । खेलको माध्यमबाट नेपाललाई चिनाउन अहोरात्र खटिने खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीले मंगलबार भाइटीका लगाएका छन् ।
दैनिक प्रशिक्षणमा व्यस्त रहने खेलाडीले आफ्ना दिदीबहिनीको हातबाट भाइटीका लगाएका छन् ।
कतिपय खेलाडीले भने विदेशमा भाइटीका मनाएका छन् । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको लागि वैदेशिक प्रशिक्षणमा रहेका खेलाडीले भने विदेशमै टीका लगाएका छन् ।
खेलाडीहरुको भाइटीका तस्बिरमा हेर्नुहोस् ।
तस्बिर : खेलाडीको सामाजिक संजाल


























-1762856022963.jpg&w=3840&q=75)



