• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
एशियन चेस च्याम्पियनसिप कात्तिक चौथो साता 
खेलपाटी संवाददाता
शुक्रबार, कात्तिक ८, २०७६ खेलपाटी संवाददाता
एशियन चेस च्याम्पियनसिप कात्तिक चौथो साता 

काठमाडौं ।  एशियन एमेच्योर चेस च्याम्पियनसिप कात्तिक चौंथो साताबाट आयोजना हुने भएको छ  ।

नेपाल बुद्धिचाल संघको शुक्रबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप कात्तिक २२ देखि २९ गते सम्म राजधानीमा हुने जनाएको छ ।

बुढानिलकण्ठस्थित पार्क भिलेजमा आयोजना हुने च्याम्पियनसिपमा एशियाका करिव ३० देशका १ सय भन्दा बढि खेलाडीहरुको सहभागिता रहने अनुमान गरिएको छ ।

स्विस लिग प्रणाली अनुसार ९ चरण सम्म संचालन हुने च्याम्पियनसिपमा २१ सय भन्दा कम रेटिङ्ग तथा अधिकतम फिडेमास्टर सम्मको उपाधी प्राप्त खेलाडीले मात्र प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने आयोजकले जनाएका छन् ।

च्याम्पियनसिपमा प्रत्येक देशबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्न पाउने र त्यसको सुविधा आयोजकले प्रदान गर्ने छ । त्यस देखि बाहेकका खेलाडीहरुले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउने तर सुविधा आफैले ब्यहोर्नु पर्ने समेत प्रतियोगिता निर्देशक तथा संघका सचिव धरम लामाले पत्रकार सम्मेलनमा जानकारी गराए ।

च्याम्पियनसिपमा नेपालका तर्फबाट सुजना लोहनी र पुरुषोत्तम चौलागाईले आधिकारिक खेलाडीको रुपमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै अन्य खेलाडीहरुले पनि च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

उनीहरुलाई अहिले सम्मको खेल कौशलताको आधारमा च्याम्पियनसिपमा प्रतिस्पर्धा गराईन लागेको समेत लामाले जानकारी गराए ।

कुल १३ हजार ५ सय डलर पुरस्कार राशी रहेको प्रतियोगितामा क्लासिक तथा ब्लिज बिधामा खेला संचालन हुने र विजयी पुरुष खेलाडीले क्यान्डिडेट मास्टर र नगद १५ सय डलर प्राप्त गर्ने छन् भने महिला तर्फ विजयी खेलाडीले ओमेन क्यान्डिडेट मास्टर र नगद ७ सय डलर प्राप्त गर्ने छन् । यस्तै पुरुष तर्फ दोश्रोले १ हजार, तेश्रोले ७ सय ५०, चौथो र पाँचौले ५ सय, छैटौंले ४ सय, सातौले ३५० र आठौं देखि १० औं स्थान सम्मका खेलाडीले ३ सय डलर प्राप्त गर्ने छन् ।

महिला तर्फ दोश्रो हुनेले नगद ५ सय, तेश्रो, चौथौं र पाँचौ प्रत्येकले नगद ३ सय प्राप्त गर्ने छन् ।

यसै गरि अनरेटेड, यु ८, यु १०, यु १२, यु १४, यु १६, यु १८ र यु २० का पहिलो र दोश्रो हुने खेलाडीहरुले क्रमशः ३ सय र २० सय डलर नगद प्राप्त गर्ने छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी र काठमाण्डौ महानगरपालिकाको सहकार्य रहने च्याम्पियनसिपलाई नेपाली राजनीतिका अगुवा जन नेता मदन भण्डारीको स्मृतीलाई जोडी मदन भण्डारी मेमोरियल एशियन एमेच्योर चेस च्याम्पियनसिप २०१९ नामाकरण गरिएको छ ।

यस अघि मदन भण्डारी स्पोर्टस् एकेडेमीले मदन भण्डारीका नाममा विभिन्न चेल प्रतियोगिताहरु सफलताका साथ सम्पन्न गरिसकेको छ ।

कुल २ करोड ३० लाख ३१ हजारको लागत अनुमान गरिएको प्रतियोगिताकामा नेपाल सहित भारत, चीन, तथा अफगानिस्तानका अन्तराष्ट्रिय आर्विटरहरुले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण
खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण
हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक
हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक
मोटर र्याली तथा अटो जिमखाना शनिबार हुने
मोटर र्याली तथा अटो जिमखाना शनिबार हुने
रहेनन् क्षितिज अरुण
रहेनन् क्षितिज अरुण
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP