आयरल्याण्डविरुद्व नेपाल - हेर्नुस भिडियाे लाइभ
बुधबार, असोज २२, २०७६खेलपाटी संवाददाता

काठमडौं । पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले टेष्ट राष्ट्र आयरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।
ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालविरुद्व आयरल्याण्डले टस जितेर ब्याटिङको निर्णय लिएको हो ।











-1762856022963.jpg&w=3840&q=75)



