• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
प्रशिक्षकको दशैँ योजना कस्तो ?
खेलपाटी संवाददाता
सोमबार, असोज २०, २०७६ खेलपाटी संवाददाता
प्रशिक्षकको दशैँ योजना कस्तो ?

काठमाडौं । प्रशिक्षकहरु सधै खेलाडीको अघि पछि हुन्छन् । उनीहरु आफ्ना खेलाडीको खेल कौशल सिकाउन ब्यस्त हुन्छन् ।

तर, नेपालीहरुको महान पर्व दशैँमा भने प्रशिक्षकहरुलाई खेलाडीको अघि पछि देखिदैन् । प्रशिक्षकहरु पनि महान चाडमा रमाउने गर्छन् ।

नेपाली प्रशिक्षकहरुको दशैं योजना कस्तो छ ?

बिनोद दास (प्रशिक्षक, यू-१९ क्रिकेट टिम )
म दशैं मनाउनको लागि घर कलैया जान्छु । त्यहाँ बुवा, मम्मीसँग ३–४ दिन बस्छु । भेटघाट हुन्छ । बिहान टिकाको दिन टिका लगाएर सोही दिन काठमाडौं फर्कन्छु । र, सासु आमाको हातबाट टिका थाप्न आइपुग्छु ।
हाम्रोतिर प्राय दशैंमा भगवतीको पुजा गरिन्छ । त्यो दिन बलि पनि दिइन्छ । यसरी नै मनाइन्छ दशैं ।

संगीना वैद्य (प्रशिक्षक, तेक्वान्दो )
हाम्रो यसपाली धेरै बिदा छैन, गाउँ (त्रिशुली) जान पाउदिन । तैपनि मेरो परिवार पनि यतै हुनुहुन्छ त्यसैले दशैं यसपाली काठमाडौं (रानीवन, स्वयम्भु) मा नै मनाउछु ।

टिकाको दिन बुवा आमाको हातबाट टिका थाप्ने, आर्शीवाद लिने, मन्दिर जाने र मिलेसम्म एक दिनको लागि गाउँ जाने योजना छ । परिवारसँगको भेटघाट बढी हुन्छ ।
यसपाली चङ्गा उडाउने मन छ । किनेर ४–५ वटा ल्याएर घरको कौसीमा बसेर चङ्गा उडाउछु ।

दिपक महर्जन (प्रशिक्षक, बक्सिङ )

दशैंको दिन बेलुका म १६ देखि १७ वर्षका जुनियर टिम लिएर दुबई जाँदैछु । युएईमा एएसबीसी जुनियर च्याम्पियनसिप हुँदैछ ।
दशैंको दिन टिका लगायो, परिवारसँग समय बिताउने, उनीहरुलाई घुमाउन लैजाने योजना छ । वर्षको एकदिन आउने चाडमा एकदिन रमाइलो गर्नै पर्यो । परिवारसँग धेरै समय बिताउन भने पाउदिन । तैपनि दशैंको दिन एक टाइम ट्रेनिङमा नै व्यस्त हुन्छु ।

पहिला साथीभाईसँग रमाइलो गर्ने, पिङ खेल्ने, चङ्गा उडाउने गर्थ्यौ । र, दशैंको बेलामा केही खेलहरु आयोजना पनि गर्थ्यौ । यसपाली तिनीहरुलाई अलि मिस गर्छु तर बिहान भएपनि रमाइलो त गरिहाल्छु अलि धेरै समय परिवारसँग बिताउन पाइदैन भन्ने मात्र हो ।

जगदीश भट्ट (प्रशिक्षक, राष्ट्रिय महिला भलिबल )

दशैं भन्दा पनि ठूलो चाड १३ औं दक्षिण एसियाली खेलकुद जुन आफ्नै देशमा हुँदैछ र अहिले त्यसमा नै फोकस छु । त्यसैले मलाई लाग्छ म लगायत हाम्रो सम्पूर्ण खेलाडीहरुले दशैंलाई उल्लासपूर्ण रुपमा हेरेको छैन जस्तो लाग्छ । किनभने हाम्रो लक्ष्य भनेको १३ औं साग प्रतियोगिता नै हो ।

राष्ट्रिय खेलकुद परिषद्ले ३–४ दिन बिदा दिन्छ । त्यसभित्र आफन्तहरुसँग बसेर दशैँ मनाउने योजना छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
पुरुषमा सेमिफाइनल समीकरण पूरा
पुरुषमा सेमिफाइनल समीकरण पूरा
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
अपराजित रहँदै आर्मी सेमिफाइनलमा
अपराजित रहँदै आर्मी सेमिफाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारत र पाकिस्तानबीचको तनावले आइपिएल स्थगित
भारत र पाकिस्तानबीचको तनावले आइपिएल स्थगित
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP