डी लिग्टलाई 'वर्ष खेलाडी' अवार्ड
मंगलबार, १७ भाद्र २०७६खेलपाटी संवाददाता

एजेन्सी । युभेन्ट्सका डिफेन्डर म्याथिस डी लिग्ट नेदरल्याण्डको वर्ष फुटबल खेलाडी घोषित भएका छन् ।
सन् २०१८ मा नेदरल्याण्डका उत्कृष्ट खेलाडी घोषित हुँदै डी लिग्टले गोल्डेन शु अवार्ड जितेका छन् ।
एम्सटर्डम आयोजित एक बिशेष समारोहमा नेदरल्याण्डले डी लिग्टलाई अवार्ड प्रदान गरेको हो ।
गत सिजन डच क्लब आयाक्सबाट च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेका डी लिग्ट यस सिजन भने इटालियन क्लब युभेन्ट्स आएका छन् ।












-1765627825694.jpeg&w=3840&q=75)



