काठमाडौंविरुद्ध कुशलको अर्धशतक
पोखरा पल्टनबाट खेलिरहेका कुशलले उद्घाटन खेलमा काठमाडौं गोल्डेनविरुद्ध अर्धशतक प्रहार गरेका हुन् ।
पोखरा पल्टनबाट खेलिरहेका कुशलले उद्घाटन खेलमा काठमाडौं गोल्डेनविरुद्ध अर्धशतक प्रहार गरेका हुन् ।
पोखरा रंगशालामा आइतबार काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रन बनायो ।
पोखरा क्रिकेट रंगशालामा पाेखराले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएकाे हाे । अब काठमाडौ ब्याटिङमा उत्रने छ ।
पहिलो दिन उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौँ गोल्डेन वारिएर्सको सामना गर्नेछ ।
आईसीसीले सार्वजनीक गरेको नयाँ वरियतामा अनुसार नेपाल एक दिवसीयतर्फ एक स्थान तल झरेको हो ।
ग्रोईनको चोट बोकेपछि भुवनेश्वरले तीन खेलको एकदिवसीय सिरिज गुमाउने भएका हुन् ।
दक्षिण अफ्रिका क्रिकेट बोर्डले शुक्रबार पूर्व विकेट किपर मार्कलाई अन्तरिम प्रशिक्षक चयन गरेको हो ।
पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको हो । सहभागी ६ टिमको कप्तानले ट्रफी सार्वजनिक गरेका थिए ।
आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका चार खेलाडी परेका हुन् ।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै विजेताले २७ लाख पाउने जनाएको छ ।
दक्षिण अफ्रिका क्रिकेट बोर्डले स्मिथलाई ३ महिनाको लागि क्रिकेट डिरेक्टर नियुक्त गरेको हो ।
मुम्बईमा बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा वेष्ट इण्डिजलाई ६७ रनले पराजित गर्दै भारतले सिरिज २-१ ले जितेको हो ।