सोमबार, ०७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
एसिया कप छनोट पुग्ने सम्भावना कति ?

एसिया कप छनोट पुग्ने सम्भावना कति ?

बैंककमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भयो ।

By खेलपाटी संवाददातासोमबार, फागुन १९, २०७६
Read more →
ग्रेट हिमालयलाई उपाधि

ग्रेट हिमालयलाई उपाधि

मुलपानी क्रिकेट मैदानमा सोमबार काठमाडौं क्रिकेट टेनिङ सेन्टर (केसिटिसी) लाई १ विकेटले पराजित गर्दै ग्रेट हिमालयले उपाधि जितेको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन १९, २०७६
Read more →
न्युजिल्याण्डका एण्डरसनले काठमाडौंबाट ईपीएल खेल्ने

न्युजिल्याण्डका एण्डरसनले काठमाडौंबाट ईपीएल खेल्ने

काठमाडौंले सोमबार प्रेस विज्ञप्ति निकाल्दै एण्डरसनले टिमबाट चौथो संस्करणको ईपीएल खेल्ने जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, फागुन १९, २०७६
Read more →
भारतमाथि न्युजिल्याण्डको क्लिन स्विप

भारतमाथि न्युजिल्याण्डको क्लिन स्विप

क्राइस्टचर्चमा सोमबार दोस्रो टेष्टमा भारतलाई ७ विकेटले पराजित गर्दै न्युजिल्याण्डले सिरिज २-० ले जितेको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन १९, २०७६
Read more →
वेष्ट इण्डिजमाथि श्रीलंकाको क्लिन स्विप

वेष्ट इण्डिजमाथि श्रीलंकाको क्लिन स्विप

श्रीलंकाले दिएको ३ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिजले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १ रन मात्र बनाउन सक्यो ।

By खेलपाटी संवाददातासोमबार, फागुन १९, २०७६
Read more →
बंगलादेशको फराकिलो जित

बंगलादेशको फराकिलो जित

सिलेटमा आइतबार भएको खेलमा बंगलादेशले जिम्बावेलाई १ सय ६९ रनले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १८, २०७६
Read more →
प्राइम र लरेन्सको जित

प्राइम र लरेन्सको जित

मुलपानी क्रिकेट मैदानमा आइतबार प्राइमले नेपालयलाई ७ विकेटले पराजित गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १८, २०७६
Read more →
मलेसियाको लगातार दोस्रो जित

मलेसियाको लगातार दोस्रो जित

बैंककमा आइतबार भएको खेलमा आयोजक थाइल्याण्डलाई ८ विकेटले पराजित गर्दै मलेसियाले लगातार दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १८, २०७६
Read more →
मेन्डिस र श्रीवार्दानाले भैरहवाबाट ईपीएल खेल्ने

मेन्डिस र श्रीवार्दानाले भैरहवाबाट ईपीएल खेल्ने

भैरहवाले आइतबार पत्रकार सम्मेलन गर्दै मेन्डिस र श्रीवार्दानाले टिमबाट चौथो संस्करणको ईपीएल खेल्ने जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १८, २०७६
Read more →
हङकङसँग नेपालको हार (तस्बिरमा)

हङकङसँग नेपालको हार (तस्बिरमा)

थाइल्याण्डको बैंककमा आइतबार भएको खेलमा हङकङसँग ४३ रनले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १८, २०७६
Read more →
भारतलाई सामान्य अग्रता

भारतलाई सामान्य अग्रता

क्राइस्टचर्चमा न्युजिल्याण्डलाई पहिलो इनिङ्समा २ सय ३५ रनमा अलआउट गर्दै आफ्नो दोस्रो इनिङ्स थालेको भारतले आइतबारको खेल सकिदा ९७ रनको अग्रता बनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १८, २०७६
Read more →
नेपाल हङकङसँग स्तब्ध, शीर्ष दुई कठिन

नेपाल हङकङसँग स्तब्ध, शीर्ष दुई कठिन

थाइल्याण्डको बैंककमा आइतबार भएको खेलमा हङकङसँग ४३ रनले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १८, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 909 of 1259Next