आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
समरसेटद्वारा फिलान्डरसँगको सम्झौता रद्द

समरसेटद्वारा फिलान्डरसँगको सम्झौता रद्द

कोरोना भाईरसको महामारीको कारण यस सिजनको च्याम्पियनसिप स्थगित भएपछि क्लबले फिलान्डरसँगको सम्झौता रद्द गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ३०, २०७७
Read more →
सन्दीपलाई अष्ट्रेलियाबाट खेलाउन चाहन्थे क्लार्क !

सन्दीपलाई अष्ट्रेलियाबाट खेलाउन चाहन्थे क्लार्क !

सन् २०१६ यू–१९ विश्वकपमा सनसनीपूर्ण बलिङ गरेका सन्दिपलाई हङकङमा टी–ट्वान्टी प्रतियोगिता खेल्न प्रस्ताव आएपछि विश्व विजेता कप्तान क्लार्क र सन्दीपको पहिलो भेट हङकङमा भएको थियो ।

By खेलपाटी संवाददातासोमबार, बैशाख २९, २०७७
Read more →
अफगानी क्रिकेटर शफिकलाई ६ वर्षको प्रतिबन्ध

अफगानी क्रिकेटर शफिकलाई ६ वर्षको प्रतिबन्ध

अफगानिस्तान क्रिकेट बोर्डले भ्रष्ट्राचारसम्बन्धिको नियम तोडेको भन्दै शफिकलाई सबै खाले क्रिकेटमा ६ वर्षको प्रतिबन्ध गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, बैशाख २९, २०७७
Read more →
वरीयता सुधार मुख्य लक्ष्य - करुणारत्ने

वरीयता सुधार मुख्य लक्ष्य - करुणारत्ने

करुनारत्नेले टेष्ट र एकदिवसीय क्रिकेटको वरीयता सुधार गर्दै शीर्ष चारमा रहनु टिमको लक्ष्य भएको बताएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २८, २०७७
Read more →
ब्राड हगको उत्कृष्ट-११ मा कप्तान कोहली

ब्राड हगको उत्कृष्ट-११ मा कप्तान कोहली

सन् २०१२ मा राजस्थान रोयल्सबाट आईपीएल डेब्यु गरेका स्पिनर हगले सन् २०१४ मा कलकत्ता नाइट राइडर्सबाट खेलेका थिए ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २८, २०७७
Read more →
रोहित बलर कप्तान !

रोहित बलर कप्तान !

भारतका उपकप्तान समेत रहेका रोहित बलरहरुलाई बुझ्ने बताउँदै ओझाले उनलाई बलर कप्तानको संज्ञा दिएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २८, २०७७
Read more →
बाउन्सर बल फाल्दा धोनीको गाली खाए - शामी

बाउन्सर बल फाल्दा धोनीको गाली खाए - शामी

सन् २०११ मा इंग्ल्यान्डले टेष्ट सिरिज क्लिन स्विप गरेपछि भारत सन् २०१४ मा भएको न्युजिल्याण्डसँगको सिरिजसम्म खराब लयमा गुज्रिएको थियो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २७, २०७७
Read more →
दर्शक बिनाको क्रिकेटमा कोहलीको समर्थन

दर्शक बिनाको क्रिकेटमा कोहलीको समर्थन

स्टार स्पोर्ट्सको एक कार्यक्रममा बोल्दै कोहलीले अहिलेको अवस्थामा खेलाडी मैदान फर्कन चाहेको र दर्शक बिना खेलाउने योजनामा आफ्नो समर्थन रहेको बताएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २७, २०७७
Read more →
'ब्याटिङ गर्दा दबाब महसुस गर्थे'

'ब्याटिङ गर्दा दबाब महसुस गर्थे'

आईपीएल टिम चेन्नईका कप्तान समेत रहेका धोनीले खेलको दौरान विपक्षी टिमविरुद्ध ब्याटिङ गर्दा दबाबमा हुने गरेको खुलासा गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०७७
Read more →
इंग्ल्यान्डका पूर्व ब्याट्सम्यान बोलुसको निधन

इंग्ल्यान्डका पूर्व ब्याट्सम्यान बोलुसको निधन

बोलुसको बिहिबार ८६ वर्षको उमेरमा निधन भएको इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०७७
Read more →
'धोनी खेलाडीसँग सधै कुराकानी गर्न चाहन्थे' 

'धोनी खेलाडीसँग सधै कुराकानी गर्न चाहन्थे' 

आकाश चोपराको टेलिभिजन शो आकाश बाणीमा कुरा गर्दै नेहेराले धोनी खेल अघि र पछि सधै खेलाडीसँग कुरा गरिरहने र अन्य खेलाडीका लागि उनको कोठा सधै खुल्ला रहने गरेको बताएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २५, २०७७
Read more →
६ वर्ष ६ महिनाबाट लकडाउनमा !

६ वर्ष ६ महिनाबाट लकडाउनमा !

सन् २०१३ को इन्डियन प्रिमियर लिग (आईपीएल) मा म्याच फिक्सिङको आरोप लागेपछि उनी प्रतिबन्धमा छन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २५, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 886 of 1258Next