समरसेटद्वारा फिलान्डरसँगको सम्झौता रद्द
कोरोना भाईरसको महामारीको कारण यस सिजनको च्याम्पियनसिप स्थगित भएपछि क्लबले फिलान्डरसँगको सम्झौता रद्द गरेको हो ।
कोरोना भाईरसको महामारीको कारण यस सिजनको च्याम्पियनसिप स्थगित भएपछि क्लबले फिलान्डरसँगको सम्झौता रद्द गरेको हो ।
सन् २०१६ यू–१९ विश्वकपमा सनसनीपूर्ण बलिङ गरेका सन्दिपलाई हङकङमा टी–ट्वान्टी प्रतियोगिता खेल्न प्रस्ताव आएपछि विश्व विजेता कप्तान क्लार्क र सन्दीपको पहिलो भेट हङकङमा भएको थियो ।
अफगानिस्तान क्रिकेट बोर्डले भ्रष्ट्राचारसम्बन्धिको नियम तोडेको भन्दै शफिकलाई सबै खाले क्रिकेटमा ६ वर्षको प्रतिबन्ध गरेको हो ।
करुनारत्नेले टेष्ट र एकदिवसीय क्रिकेटको वरीयता सुधार गर्दै शीर्ष चारमा रहनु टिमको लक्ष्य भएको बताएका हुन् ।
सन् २०१२ मा राजस्थान रोयल्सबाट आईपीएल डेब्यु गरेका स्पिनर हगले सन् २०१४ मा कलकत्ता नाइट राइडर्सबाट खेलेका थिए ।
भारतका उपकप्तान समेत रहेका रोहित बलरहरुलाई बुझ्ने बताउँदै ओझाले उनलाई बलर कप्तानको संज्ञा दिएका हुन् ।
सन् २०११ मा इंग्ल्यान्डले टेष्ट सिरिज क्लिन स्विप गरेपछि भारत सन् २०१४ मा भएको न्युजिल्याण्डसँगको सिरिजसम्म खराब लयमा गुज्रिएको थियो ।
स्टार स्पोर्ट्सको एक कार्यक्रममा बोल्दै कोहलीले अहिलेको अवस्थामा खेलाडी मैदान फर्कन चाहेको र दर्शक बिना खेलाउने योजनामा आफ्नो समर्थन रहेको बताएका छन् ।
आईपीएल टिम चेन्नईका कप्तान समेत रहेका धोनीले खेलको दौरान विपक्षी टिमविरुद्ध ब्याटिङ गर्दा दबाबमा हुने गरेको खुलासा गरेका हुन् ।
बोलुसको बिहिबार ८६ वर्षको उमेरमा निधन भएको इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले जनाएको छ ।
आकाश चोपराको टेलिभिजन शो आकाश बाणीमा कुरा गर्दै नेहेराले धोनी खेल अघि र पछि सधै खेलाडीसँग कुरा गरिरहने र अन्य खेलाडीका लागि उनको कोठा सधै खुल्ला रहने गरेको बताएका हुन् ।
सन् २०१३ को इन्डियन प्रिमियर लिग (आईपीएल) मा म्याच फिक्सिङको आरोप लागेपछि उनी प्रतिबन्धमा छन् ।