आइतबार, २२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
म्याक्सवेलले द हन्ड्रेड क्रिकेट नखेल्ने

म्याक्सवेलले द हन्ड्रेड क्रिकेट नखेल्ने

प्रतियोगिताका लागि म्याक्सवेल लण्डन स्प्रिटमा अनुबन्धित थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ११, २०७८
Read more →
बट्लरले श्रीलंकाविरुद्धको बाँकी खेल गुमाउने

बट्लरले श्रीलंकाविरुद्धको बाँकी खेल गुमाउने

चोटका कारण बट्लरले घरेलु मैदानमा जारी श्रीलंकाविरुद्धको बाँकी खेल गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ११, २०७८
Read more →
राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण रोकिने

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण रोकिने

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएपछि नेपालले टिमको तयारी रोक्ने भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ११, २०७८
Read more →
इंग्ल्यान्डलाई टी-ट्वान्टी सिरिज

इंग्ल्यान्डलाई टी-ट्वान्टी सिरिज

कार्डिफमा बिहीबार राति भएको दोस्रो खेलमा श्रीलंकालाई डीएल पद्दतिको आधारमा ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगाबै सिरिज २-० ले आफ्नो बनाएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ११, २०७८
Read more →
सुल्तान्सलाई पीएसएलको उपाधि

सुल्तान्सलाई पीएसएलको उपाधि

आबुधाबीमा बिहीबार राति भएको फाइनलमा पेशेवर जाल्मीलाई ४७ रनले हराउँदै सुल्तान्स च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ११, २०७८
Read more →
भारतीय टिममा परिवर्तनको संकेत

भारतीय टिममा परिवर्तनको संकेत

न्युजिल्याण्डविरुद्धको विश्व टेष्ट च्याम्पियनसिप फाईनलमा हार ब्यहोरेपछि कप्तान कोहलीले प्रतियोगिताको समिक्षा गर्दै सही मानसिकताको साथ प्रर्दशनमा उत्रने खेलाडीलाई टेष्ट टिममा ल्याउनुपर्ने बताए ।

By खेलपाटी संवाददाताबिहिबार, असार १०, २०७८
Read more →
नेपालले स्पेनमा खेल्ने क्रिकेट सिरिज स्थगित

नेपालले स्पेनमा खेल्ने क्रिकेट सिरिज स्थगित

कोभिड–१९ को कारण देखाउँदै स्पेनमा हुने तय भएको आईसिसी सीडब्लुसी लिग–२ अन्तर्गतको सिरिज स्थगित भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असार १०, २०७८
Read more →
पहिलो टी-ट्वान्टीमा इंग्ल्यान्ड विजयी

पहिलो टी-ट्वान्टीमा इंग्ल्यान्ड विजयी

बुधबार राति भएको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ८ विकेटले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असार १०, २०७८
Read more →
काठमाडौंद्वारा मुख्य प्रशिक्षकको दरखास्त आह्वान

काठमाडौंद्वारा मुख्य प्रशिक्षकको दरखास्त आह्वान

काठमाडौंले बुधबार एक विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, असार ९, २०७८
Read more →
भारतलाई हराउँदै न्युजिल्याण्ड च्याम्पियन 

भारतलाई हराउँदै न्युजिल्याण्ड च्याम्पियन 

साउथह्याम्पटनमा बुधबार दोस्रो इनिङ्समा भारत १ सय ७० रन जोड्दा अलआउट भएपछि न्युजिल्याण्डले १ सय ३९ रनको लक्ष्य पाएको थियो  ।

By खेलपाटी संवाददाताबुधबार, असार ९, २०७८
Read more →
उपाधि जित्न न्युजिल्याण्डलाई १ सय ३९ रन आवश्यक 

उपाधि जित्न न्युजिल्याण्डलाई १ सय ३९ रन आवश्यक 

साउथह्याम्पटनमा बुधबार दोस्रो इनिङ्समा भारत १ सय ७० रन जोड्दा अलआउट भएपछि न्युजिल्याण्डले सामान्य लक्ष्य पाएको हो ।

By खेलपाटी संवाददाताबुधबार, असार ९, २०७८
Read more →
जिम्बावे र बंगलादेशबीचको सिरिज पक्का

जिम्बावे र बंगलादेशबीचको सिरिज पक्का

जिम्बावे स्पोर्ट्स एण्ड रिक्रिएसन कमिसन (सीआरसी) ले जिम्बावेलाई क्रिकेटलाई सिरिज आयोजनाको लागि अनुमति दिएको छ ।

By खेलपाटी संवाददाताबुधबार, असार ९, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 726 of 1257Next