धेरै आलोचनाले राम्रो खेल्ने प्रेरणा : कोहली
क्रिकेटका पण्डितहरू भनिरहेका थिए, भारतको तल्लोक्रमका ब्याट्सम्यानले रन नै जोड्न सक्दैन् । तर होइन रहेछ । मोहसम्मद सामीले ५६ र जसप्रित बुमराहले ३४ रन बनाए ।
क्रिकेटका पण्डितहरू भनिरहेका थिए, भारतको तल्लोक्रमका ब्याट्सम्यानले रन नै जोड्न सक्दैन् । तर होइन रहेछ । मोहसम्मद सामीले ५६ र जसप्रित बुमराहले ३४ रन बनाए ।
लर्ड्समा सोमबार राति भारतले इंग्ल्यान्डलाई १ सय ५१ रनले पराजित गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नेपालले पीएनजीसँग दुई एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने जनाएको छ ।
आइतबार गरिएको पीसीआर परिक्षणमा उनको नतिजा पोजेटिभ आएको श्रीलंका क्रिकेटले जनाएको छ ।
अफगानिस्तान क्रिकेट टिमका कप्तान राशिद खान, मोहमद नाबी लगायतका क्रिकेटरले सामाजिक संजालबाट चिन्ता ब्यक्त गरेका छन् ।
किङ्सटनमा भएको पहिलो टेस्टमा वेस्ट इन्डिजले पाकिस्तानलाई १ विकेटले पराजित गरेको हो ।
लर्ड्समा जारी टेस्टको चौंथो दिनको खेल सकिदासम्म भारतले १ सय ८१ रन जोड्दा ६ विकेट गुमाएको छ ।
ईपीएलले आइतबार प्रेस विज्ञप्ति निकाल्दै चौंथो संस्करणको प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले वृद्धि गरिएको जनाएको छ ।
भारतविरुद्ध अहिले लर्डसमा चलिरहेको दोस्रो टेस्टको तेस्रो दिन शनिबार उनले १ सय ८० रन बनाए र नटआउट रहे ।
लर्ड्समा जारी टेस्टको तेस्रो दिनको खेल सकिदासम्म इंग्ल्यान्डले २७ रनको अग्रता बनाएको छ ।
लर्ड्समा भारतविरुद्ध जारी दोस्रो टेस्टमा १ सय १५ रन जोडेसँगै रुटले ९ हजार रनको कोशेढुंगा पूरा गरेका हुन् ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईको खेलाडीका रूपमा रहने हो भने उनले विदेशमा खेल्न पाउँदैन् । यस्तोमा एउटै उपाय भनेको बीसीसीआईसँगको सम्बन्ध तोड्ने र सन्यास लिनै हो ।