शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
अष्ट्रेलियाविरुद्ध बंगलादेशलाई ऐतिहासिक सिरिज

अष्ट्रेलियाविरुद्ध बंगलादेशलाई ऐतिहासिक सिरिज

ढाकामा शुक्रबार भएको खेलमा बंगलादेशले अष्ट्रेलियालाई १० रनले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २२, २०७८
Read more →
अष्ट्रेलियन बलर नाथनको कीर्तिमान

अष्ट्रेलियन बलर नाथनको कीर्तिमान

अष्ट्रेलियाका लागि पहिलो टी-ट्वान्टी खेलिरहेका नाथनले १९ ओभरको अन्तिम तीन बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २२, २०७८
Read more →
अठार वर्षपछि पाकिस्तान फर्कदै न्युजिल्यान्ड

अठार वर्षपछि पाकिस्तान फर्कदै न्युजिल्यान्ड

पछिल्ला वर्ष जिम्बावे, श्रीलंका, वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले पाकिस्तानको भ्रमण गरिसकेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २१, २०७८
Read more →
आर्चरले टी-ट्वान्टी विश्वकप गुमाउने

आर्चरले टी-ट्वान्टी विश्वकप गुमाउने

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले बिहीबार आर्चरले विश्वकप गुमाउने जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २१, २०७८
Read more →
नेपालले पपुवा न्युगिनीसँग खेल्ने

नेपालले पपुवा न्युगिनीसँग खेल्ने

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग दुई खेल खेल्ने भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २१, २०७८
Read more →
राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

कीर्तिपुरस्थित टियु मैदानमा बिहीबारबाट नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २१, २०७८
Read more →
राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमको प्रशिक्षण आजबाट कीर्तिपुरस्थित टियु मैदानमा हुने जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २१, २०७८
Read more →
न्युजिल्याण्डले १८ वर्षपछि पाकिस्तानको भ्रमण गर्ने

न्युजिल्याण्डले १८ वर्षपछि पाकिस्तानको भ्रमण गर्ने

पाकिस्तान क्रिकेट बोर्डले आगामी सेप्टेम्बर र अक्टोबरमा न्युजिल्याण्डको टिम भ्रमणमा आउने जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २१, २०७८
Read more →
पहिलो इनिङ्समा इंग्ल्यान्ड अलआउट

पहिलो इनिङ्समा इंग्ल्यान्ड अलआउट

नटिंघममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड खराब प्रदर्शन गर्दै १ सय ८३ रनमा अलआउट भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, साउन २०, २०७८
Read more →
बंगलादेशसँग अष्ट्रेलिया फेरि पराजित

बंगलादेशसँग अष्ट्रेलिया फेरि पराजित

बुधबार ढाकामा भएको खेलमा बंगलादेशले अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, साउन २०, २०७८
Read more →
मोर्गनले आईपीएलको बाँकी खेल खेल्ने पक्का

मोर्गनले आईपीएलको बाँकी खेल खेल्ने पक्का

इंग्ल्यान्डको बंगलादेश भ्रमण सरेपछि मोर्गनले आईपीएलको बाँकी खेल खेल्ने भएका हुन् । मोर्गन कोलकत्ता नाइट राइडर्समा आबद्द रहेका छन् । उनी टिमका कप्तान समेत हुन् ।

By खेलपाटी संवाददाताबुधबार, साउन २०, २०७८
Read more →
टेस्ट राष्ट्र बन्न मेरो सपनाले मात्र पुग्दैन - पारस

टेस्ट राष्ट्र बन्न मेरो सपनाले मात्र पुग्दैन - पारस

अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेको दोस्रो दिन आयोजित पत्रकार सम्मेलनमा पारसले टेस्ट मान्यता पाएको हेर्ने सपना कायम रहेको बताएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, साउन २०, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 686 of 1230Next